पूँजी बजारको स्थायित्व र विकासका लागि गर्भनर पौडेल सकारात्मक
काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँग विभिन्न लगानीकर्ता संघ–संगठनका प्रतिनिधिहरूबीच धितोपत्र बजारको वर्तमान अवस्था, चुनौती र भावी दिशाबारे महत्वपूर्ण छलफल सम्पन्न भएको छ। उक्त छलफलमा नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतु जङ्ग जिसी एवं नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेल लगायतको उपस्थिति...