बोटलर्स नेपाल(बालाजु) को नाफा ७३% ले घट्यो, रिजर्भको आकार भने ६% ले बढ्यो
काठमाण्डौ । बोटलर्स नेपाल(बालाजु)लिमिटेडको नाफामा सगरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७३.३२ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ७ अर्ब ७ करोड रुपैयाँ आर्जन...