बुङ्गल हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै ४.२ गुणा बढी आवेदन
काठमाण्डौ । बुङ्गल हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै ४।२ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आज पहिलो दिनमै कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेको हो । सिडिएससीका अनुसार कम्पनीको आइपीओमा ६ लाख ३६ हजार ४८७ जनाले ७२ करोड ८ लाख ३६ हजार रुपैयाँ बराबरको ७२ लाख ८ हजार ३६० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले आजदेखि आम सर्वसाधारणका लागि १७ लाख...