• मंगलवार, आश्विन ७,२०८२ 04:30:59
डेटा सेन्टरमा विद्युत आपूर्ति बन्द हुँदा ६६ लाख सेयर लगानीकर्ता मारमा, कहिलेसम्म होला समस्या समाधान ?
Capital Market

डेटा सेन्टरमा विद्युत आपूर्ति बन्द हुँदा ६६ लाख सेयर लगानीकर्ता मारमा, कहिलेसम्म होला समस्या समाधान ?

काठमाण्डौ । पूतलीसडक स्थित गूठीको भवनमा बसेको सीडीएससीमा आज बिहानदेखि विद्युत आपूर्ति बन्द भएको छ । यही कारण आज दिन भर मेरो सेयर र सीडीएससीको सर्भर बन्द भएको छ ।  जस कारण पूँजीबजारका ६६ लाख लगानीकर्ता मारमा परेका छन् । एक ब्रोकरले अब यही कारण सेटलमेन्ट एक दुई दिन ढिला हुनसक्ने प्रतिक्रिया दिए । 

सेयर बजार घट्दा पूँजीगत लाभकर पनि ३९% ले घट्यो, भदौमा सरकारले उठायो साढे २ अर्ब
Capital Market

सेयर बजार घट्दा पूँजीगत लाभकर पनि ३९% ले घट्यो, भदौमा सरकारले उठायो साढे २ अर्ब

काठमाण्डौ । सरकारले भदौ महिनामा सेयर बजारबाट साढे २ अर्ब रुपैयाँ बढीको पूँजीगत लाभकर संकलन गरेको छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार भदौ महिनामा सरकारले २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पूँजीगत लाभकर उठाएको हो ।  यो रकम साउनको तुलानमा ३९ प्रतिशतले कम हो । साउन महिनामा सेयर बजारबाट राज्यलाई ४ अर्ब २३ करोड ७८ लाख ६१ हजार रुपैयाँ बराबरको पूँजीगत लाभकर गएको थियो । साउन...

धितोपत्र बजार सम्बद्ध ३ वटै नियामक निकायका प्रमुखहरु विदेश भ्रमणमा, अर्थको भने सधैं दादागिरी
Capital Market

धितोपत्र बजार सम्बद्ध ३ वटै नियामक निकायका प्रमुखहरु विदेश भ्रमणमा, अर्थको भने सधैं दादागिरी

काठमाण्डौ । पूँजीबजारका तीन वटै नियामक निकायका प्रमुखहरु एकैपटक विदेश सयरमा रहेका छन् । धितोपत्र बोर्डबाट बोर्ड अध्यक्ष महेश बराल , प्रबक्ता डा. नवराज अधिकारी र पूर्व सुचना अधिकारी तेज प्रसाद देवकोटा हाल भारत भ्रमणमा रहेका छन् ।हाल सूचना अधिकारीको जिम्मा दीपा दाहललाई दिइएको छ । उनी पनि यहि टोलीमा विदेश भ्रमणमा नै रहेको स्रोतले जानकारी दिएको छ । अहिले धितोपत्र बोर्डको विषयमा...

सक्रिय लगानीकर्ता ह्वात्तै बढ्दा सिडिएसीको सिस्टमले धानेन, बीओ टू बीओ अनिश्चितकालका लागि स्थगित
Capital Market

सक्रिय लगानीकर्ता ह्वात्तै बढ्दा सिडिएसीको सिस्टमले धानेन, बीओ टू बीओ अनिश्चितकालका लागि स्थगित

काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निक्षेप सदस्य(डीपी)हरुलाई बीओ टु बीओ कार्य स्थगन गर्न निर्देशन दिएको छ ।  सिडिएसले हाल एक डिम्याट खाताबाट सेयर हस्तान्तरण गर्ने कार्य बीओ टु बीओ उल्लेख्य रुपमा वृद्धि हुन गएको र यसले सम्पूर्ण कार्य सञ्चालनमा प्रभाव पर्न गएकाले साउन २३ गतेबाट यो कार्य स्थगन गर्न निर्देशन दिएको छ ।  

कारोबार गर्न अझै जान्दैनन् लगानीकर्ता, ६ महिनामा तिरे २.७३ करोड बढी जरीवाना
Capital Market

कारोबार गर्न अझै जान्दैनन् लगानीकर्ता, ६ महिनामा तिरे २.७३ करोड बढी जरीवाना

काठमाण्डौ । लगानीकर्ताले चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनासम्म २ करोड ७३ लाख रुपैयाँभन्दा बढी क्लोजआउट बापत जरिवाना तिरेका छन् । सीडीएससी एण्ड क्लियरिङले उपलब्ध गराएको आँकडा अनुसार लगानीकर्ताले समीक्षा अवधिसम्म २ करोड ७३ लाख रुपैयाँभन्दा बढी रकम क्लोजआउट तिरेका हुन् ।  विभिन्न कारणले बिक्री गरेको सेयर समयमै हस्तान्तरण नहुँदा प्रायः लगानीकर्ता क्लोजआउट पर्ने गर्छन् ।...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.