• मंगलवार, आश्विन ७,२०८२ 07:34:57
धौलागिरी लघुवित्तको लक इन अवधि आजदेखि समाप्त हुँदै
Capital Market

धौलागिरी लघुवित्तको लक इन अवधि आजदेखि समाप्त हुँदै

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि आजदेखि समाप्त हुने भएको छ।  आजदेखि संस्थाको संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो ।  खप्तड लघुवित्तसँग मर्जरमा गएको संस्थाको मर्जरपश्चात संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख १ हजार कित्ता र कर्मचारीको स्वामित्वमा...

धौलागिरी लघुवित्तको लक इन अवधि भदौ १९ गते समाप्त हुने
Capital Market

धौलागिरी लघुवित्तको लक इन अवधि भदौ १९ गते समाप्त हुने

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि भदौ १९ गते समाप्त हुने भएको छ।  उक्त मितिमा संस्थाको संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो ।  खप्तड लघुवित्तसँग मर्जरमा गएको संस्थाको मर्जरपश्चात संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख १ हजार कित्ता र कर्मचारीको...

धौलागिरी लघुवित्तको सञ्चालकमा नेपाल नियुक्त
Capital Market

धौलागिरी लघुवित्तको सञ्चालकमा नेपाल नियुक्त

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा सञ्जिता नेपाल नियुक्त भएकि छन् । भदौ ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले नेपाललाई संस्थाको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

धौलागिरी लघुवित्तका ३ जना सञ्चालकले एकैपटक दिए राजीनामा
Capital Market

धौलागिरी लघुवित्तका ३ जना सञ्चालकले एकैपटक दिए राजीनामा

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका ३ जना सञ्चालकले एकैपटक राजीनामा दिएका छन् । संस्थाको सञ्चालक पदबाट राजीनामा दिनेमा सुमन प्रसाद श्रेष्ठ, शालिकराम शर्मा र गणेश पौडेल रहेका छन् ।  

धौलागिरी लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण
CORPORATE

धौलागिरी लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण

काठमाण्डौ। धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मालिका–५, पञ्चासेका एक अशक्त महिलालाई ह्वीलचेयर प्रदान गरेको छ । संस्थाले शनिबार स्थानिय निशा केसीको घरमा नै पुगेर उक्त ह्वीलचेयर वितरण गरेको हो ।सो कार्यक्रममा संस्थाका अध्यक्ष श्रृजना थापा, सञ्चालक रेशमलाल सापकोटा, पुर्वसंचालक कृष्णराज शर्मा, कायम मुकायम प्रमुख कार्यकारी...

घाटाबाट बाहिरिँदै धौलागिरी लघुवित्तले आर्जन गर्यो २०.८१ लाख नाफा,यस्ता छन् अन्य वित्तीय सूचक
Capital Market

घाटाबाट बाहिरिँदै धौलागिरी लघुवित्तले आर्जन गर्यो २०.८१ लाख नाफा,यस्ता छन् अन्य वित्तीय सूचक

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आव २०८१÷०८२ को दोस्रो त्रैमासिक अवधिको अपरिष्कृत प्रतिबेदन प्रकाशित गरेको छ ।  संस्थाले समीक्षा अवधिमा वित्तीय सुचकहरुमा उल्लेखनीय सुधार गरि अहिलेको वित्तीय संकटको अवस्थामा पनि वित्तीय अवस्था संतोषजनक रहेको पाइएको छ । संस्थाले ब्याज आम्दानीमा अघिल्लो वर्षको दोस्रो त्रैमासिकमा ४ करोड १४ लाख घाटा ब्यहोरेकोमा यो...

लाभांश नदिने निर्णय गरेको धौलागिरी लघुवित्तले डाक्यो साधारण सभा
Capital Market

लाभांश नदिने निर्णय गरेको धौलागिरी लघुवित्तले डाक्यो साधारण सभा

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभाको मिति तय गरेको छ । गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको संस्थाले आगामी फागुन १० गते बाग्लुङ नगरपालिकामा रहेको धौलागिरी सामुदायिक स्रोत विकास केन्द्रमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।  माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । संस्थाको मंसिर २९ गते...

धौलागिरी लघुवित्तले लाभांश नदिने
Capital Market

धौलागिरी लघुवित्तले लाभांश नदिने

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । संस्थाको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।  

धौलागिरी लघुवित्तको कामु सीईओमा जोशी
Capital Market

धौलागिरी लघुवित्तको कामु सीईओमा जोशी

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको कामु सीईओको जिम्मेवारी शिवराज जोशीलाई दिइएको छ । संस्थाको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

धौलागिरी लघुवित्तको नायब प्रमुख कार्यकारीमा जोशी नियुक्त
Capital Market

धौलागिरी लघुवित्तको नायब प्रमुख कार्यकारीमा जोशी नियुक्त

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी पदमा शिवराम जोशी नियुक्त भएका छन् । संस्थाको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई नायब प्रमुख कार्यकारी पदनमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

धौलागिरी लघुवित्तको खस्किएको आर्थिक अवस्थाः घाटा २.८४ करोड, वितरणयोग्य नाफा र ईपीएस ऋणात्मक
Capital Market

धौलागिरी लघुवित्तको खस्किएको आर्थिक अवस्थाः घाटा २.८४ करोड, वितरणयोग्य नाफा र ईपीएस ऋणात्मक

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख आर्थिक सूचकहरु कमजोर देखिएको छ । संस्थाले सार्वजनिक गरेको गत आवको अन्त्यसम्मको प्रतिवेदनअनुसार संस्थाको घाटा २०२.८५ प्रतिशतले बढेको छ । संस्थाले समीक्षा अवधिसम्म २ करोड ८४ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ ।  अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ९३ लाख ८९ हजार रुपैयाँ घाटा व्यहोरेको थियो ।  यो अवधिमा संस्थाको...

धौलागिरी लघुवित्तको कम्पनी सचिवमा मिन प्रसाद जोशी नियुक्त
NEWS

धौलागिरी लघुवित्तको कम्पनी सचिवमा मिन प्रसाद जोशी नियुक्त

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा मिन प्रसाद जोशी नियुक्त भएका छन् । संस्थाको चैत ३ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

धौलागिरी लघुवित्तले गर्‍यो लाभांश नदिेने निर्णय
Capital Market

धौलागिरी लघुवित्तले गर्‍यो लाभांश नदिेने निर्णय

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनै पनि लाभांश नदिने भएको छ । संस्थाको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.