सोमबार, असार २,२०८२ 07:43:21
  • सोमबार, असार २,२०८२ 07:43:21
Global IME Bank Limited

धौलागिरी लघुवित्तको कामु सीईओमा जोशी

Hyundai Nepal
धौलागिरी लघुवित्तको कामु सीईओमा जोशी
Nabil Bank Limited

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको कामु सीईओको जिम्मेवारी शिवराज जोशीलाई दिइएको छ ।

 

संस्थाको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनलाई मंसिर १७ गतेदेखि लागू हुनेगरी उक्त जिम्मेवारी दिइएको संस्थाले जनाएको छ । हाल जोशी संस्थाको नायम सीईओको रुपमा कार्यरत छन् । यस्तै बैठकले संस्थाका सीईओ सुरेश बहादुर बमको राजीनामा मंसिर १६ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.