शुक्रबार, असार १९,२०८३ 02:00:21
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 02:00:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नाडेप लघुवित्तले लाभांश नदिने, वितरणयोग्य मुनाफा सञ्चित गर्ने

Laxmi Sunrise Bank Limited
नाडेप लघुवित्तले लाभांश नदिने, वितरणयोग्य मुनाफा सञ्चित गर्ने

काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने भएको छ । संस्थाले आव २०८१/८२ का लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

जेठ १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आव २०८१/८२ को. अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्दै लाभांश वितरण नगर्ने प्रस्तावसहित उक्त वित्तीय विवरणहरु स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष प्रस्तुत गर्ने तथा राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव र निर्देशन प्राप्त भएमा सो समेत समावेश गरी आगामी साधारण सभामा पारित÷स्वीकृतीका लागि पेश गर्ने निर्णय समेत भएको संस्थाले जनाएको छ ।

संस्थाले आव २०८०/८१ का लागि पनि सेयरधनीहरुलाई कुनैपनि लाभांश दिएको थिएन । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.