बिहीबार, असार १८,२०८३ 12:51:39
Bizshala
  • बिहीबार, असार १८,२०८३ 12:51:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आईपीओको तयारीमा रहेको जगदम्बा स्पिनिङ मिल्सको नाम परिवर्तन

Laxmi Sunrise Bank Limited
आईपीओको तयारीमा रहेको जगदम्बा स्पिनिङ मिल्सको नाम परिवर्तन

काठमाण्डौ । जगदम्बा स्पिनिङ मिल्सको नाम परिवर्तन भएको छ । कम्पनीको नाम परिवर्तन भई सर्वोत्तम स्पिनिङ मिल्स लिमिटेड कायम भएको हो ।

जगदम्बा स्पिनिङ मिल्सको नाममा रहेको सम्पूर्ण चल÷अचल सम्पत्ति तथा तिर्नुपर्ने ऋण,धन, कर दायित्व आदि परिवर्तित कम्पनीले सकार्ने गरी कम्पनीको नाम परिवर्तन भएको हो ।

New Office
CG Motors
Garima Development Bank

गत वैशाख १० गते सम्पन्न कम्पनीको विशेष साधारण सभाले कम्पनीको नाम परिवर्तन गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । जसलाई कम्पनीको रजिष्ट्रारको कार्यालयले वैशाख १६ गते स्वीकृती प्रदान गरेको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनी आईपीओ जारी गर्ने तयारीमा रहेको छ । कम्पनीको उक्त सभाबाट बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने तथा सेयर संख्या परिमार्जन गर्ने र आईपीओबाट प्राप्त रकमको उपयोगका बारेमा निर्णय गर्ने विशेष प्रस्तावहरु समेत पारित भएको थियो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.