• मंगलवार, आश्विन ७,२०८२ 06:09:13
आम्दानीमा वृद्धि र खर्च घटेसँगै दिव्यश्वरी हाईड्रोपावरको घाटामा कमी
Capital Market

आम्दानीमा वृद्धि र खर्च घटेसँगै दिव्यश्वरी हाईड्रोपावरको घाटामा कमी

काठमाण्डौ । आम्दानी बढेसँगै र खर्च घटेसँगै दिव्यश्वरी हाईड्रोपावर लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ४५ लाख ५४ हजार रुपैयाँबराबरको खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३ करोड ९१ लाख रुपैयाँ घाटामा थियो ।  यो अवधिमा कम्पनीले ९ करोड २ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.९५ प्रतिशतले बढी...

दिव्यश्वरी हाईड्रोपावरको साधारण सभा आज, यी प्रस्ताव हुँदैछन् पारित
Capital Market

दिव्यश्वरी हाईड्रोपावरको साधारण सभा आज, यी प्रस्ताव हुँदैछन् पारित

काठमाण्डौ । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडको साधारण सभा आज हुने भएको छ । कम्पनीको साधारण सभा काठमाण्डौको पुरानो बानेश्वरमा रहेको अन्नपूर्ण पार्टी भेन्युमा दिउसो १ बजेदेखि सुरु हुनेछ ।  यसअघि जेठ २२ गते आयोजना हुने तय भएको कम्पनीको दुई आर्थिक वर्षको साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।  आज आयोजना हुने सभामा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने र यसका लागि...

दिव्यश्वरी हाईड्रोपावरको स्थगित साधारण सभा असारमा आयोजना हुने
Capital Market

दिव्यश्वरी हाईड्रोपावरको स्थगित साधारण सभा असारमा आयोजना हुने

काठमाण्डौ । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडको स्थगित साधारण सभाको मिति पुनः तय गरिएको छ । जेठ २२ गते आयोजना हुने तय भएको कम्पनीको दुई आर्थिक वर्षको साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।  उक्त स्थगित साधारण सभा अब असार ९ गते सोमबारका दिन काठमाण्डौको पुरानो बानेश्वरमा रहेको अन्नपूर्ण पार्टी भेन्युमा दिउसो १ बजेदेखि सुरु हुनेछ ।  

दिव्यश्वरी हाईड्रोपावरको साधारण सभा स्थगित
Capital Market

दिव्यश्वरी हाईड्रोपावरको साधारण सभा स्थगित

काठमाण्डौ । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडको साधारण सभा स्थगित भएको छ । जेठ २२ गते आयोजना हुने तय भएको कम्पनीको दुई आर्थिक वर्षको साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको हो ।  

दिव्यश्वरी हाईड्रोपावरको साधारण सभा आज, यी प्रस्ताव हुनेछन् पारित
Capital Market

दिव्यश्वरी हाईड्रोपावरको साधारण सभा आज, यी प्रस्ताव हुनेछन् पारित

काठमाण्डौ । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडको दुई आर्थिक वर्षको साधारण सभा आज एकैपटक आयोजना हुँदैछ । आज कम्पनीको आव २०७९/८० र आव २०८०/८१ को साधारण सभा बस्ना लागेको हो ।  उक्त सभा काठमाण्डौको पुरानो बानेश्वरमा रहेको अन्नपूर्ण पार्टी भेन्यूमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । सभामा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने र यसका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न...

दिव्यश्वरी हाईड्रोपावरले एकैपटक डाक्यो दुई आवको साधारण सभा, हकप्रद निष्कासन मुख्य प्रस्ताव
Capital Market

दिव्यश्वरी हाईड्रोपावरले एकैपटक डाक्यो दुई आवको साधारण सभा, हकप्रद निष्कासन मुख्य प्रस्ताव

काठमाण्डौ । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको छ । वैशाख २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०७९÷८० र आव २०८०÷८१ को साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी जेठ २२ गते काठमाण्डौको पुरानो बानेश्वरमा रहेको अन्नपूर्ण पार्टी भेन्यूमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । सभामा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने र यसका लागि...

दिव्यश्वरी हाईड्रोपावर १५.७२ लाख घाटामा, प्रतिसेयर नेटवर्थ ४.५३ रुपैयाँ
Capital Market

दिव्यश्वरी हाईड्रोपावर १५.७२ लाख घाटामा, प्रतिसेयर नेटवर्थ ४.५३ रुपैयाँ

काठमाण्डौ । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसािर कम्पनी १५ लाख ७२ हजार घाटामा रहेको छ । अघिल्लो आवमा पनि कम्पनी ३ करोड ९ लाख रुपैयाँ घाटामा थियो र यरी कम्पनीले ९४.९२ प्रतिशतले घाटा कम गरेको छ ।  यो अवधिमा कम्पनीले ६ करोड ९६ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १३.४९...

वित्त र प्रत्यक्ष खर्च घटेसँगै दिव्यश्वरी हाईड्रोपावर ६९.८१ लाख नाफा आर्जन गर्न सफल
Capital Market

वित्त र प्रत्यक्ष खर्च घटेसँगै दिव्यश्वरी हाईड्रोपावर ६९.८१ लाख नाफा आर्जन गर्न सफल

काठमाण्डौ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ४ लाख ९५ हजार रुपैयाँ घाटामा रहेको दिव्यश्वरी हाईड्रोपावर लिमिटेड नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ६९ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।  यो अवधिमा कम्पनीको वित्त खर्चमा आएको कमी र आम्दानीमा समेत सुधार आउदा कम्पनीको नाफामा जान सफल भएको हो । कम्पनीले यो अवधिमा १ करोड ४३ लाख रुपैयाँबराबरको वित्त...

दिव्यश्वरी हाईड्रोपावर ३.९१ करोड घाटामा, अन्य सूचकमा पनि कमजोर
Capital Market

दिव्यश्वरी हाईड्रोपावर ३.९१ करोड घाटामा, अन्य सूचकमा पनि कमजोर

काठमाण्डौ । दिव्यश्वरी हाईड्रोपावर लिमिटेड ३ करोड ९१ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको गत आव २०८०/८१ को चौथौ त्रैमासिक प्रतिवेदनमा यस्तो देखिएको हो ।  अपरिष्कृत प्रतिवेदनअनुसार कम्पनीको घाटा बढ्नुका साथै विद्युत बिक्रीबाट हुने आम्दानीमा पनि कमी आएको छ । आम्दानीमा कमी आउनुका साथै कम्पनीको खर्च समेत बढेको छ ।  

नेटवर्थ रु.३.४२, इपीएस रु. ५.४३ ले नेगेटिभ, दोश्रो बजारमूल्य भने रु. २०० भन्दा माथि !
Capital Market

नेटवर्थ रु.३.४२, इपीएस रु. ५.४३ ले नेगेटिभ, दोश्रो बजारमूल्य भने रु. २०० भन्दा माथि !

काठमाण्डौ । सेयर बजारमा वित्तीय रुपमा अत्यन्त कमजोर कम्पनीको दोश्रो बजार मूल्य पनि चलखेल गरी कसरी माथि पुर्याइन्छ भन्ने पछिल्लो उदाहरण बनेको छ दिव्यश्वरी हाइड्रोपावर कम्पनी । यो कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । अधिकांश मुख्य सूचक दयनीय अवस्थामा पुगेको यो कम्पनीको दोश्रो बजारमूल्य भने प्रतिकित्ता २०० रुपैयाँभन्दा माथि...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.