भारत र चीनमा मडारियो तेल संकटको कालो बादल
काठमाण्डौ । पश्चिम एशियामा बढ्दो तनाव र होर्मुज जलमार्ग आसपास देखिएको असुरक्षाका कारण विश्व ऊर्जा आपूर्ति शृंखलामा दबाब बढ्ने चिन्ता व्यक्त गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका रिपोर्टअनुसार समुद्री मार्गमा तेल तथा ग्यास ढुवानी प्रभावित भएपछि विशेषगरी एशियाका प्रमुख अर्थतन्त्रहरू भारत र चीनले आपूर्ति व्यवस्थापनमा चुनौती सामना गर्नुपर्ने अवस्था देखिएको...

