सुनचाँदी व्यवसायी र सरकारबीच ६ बुँदे सहमति, आजदेखि व्यवसायमा फर्किए
काठमाण्डौ । आन्दोलनरत सुनचाँदी व्यवसायी र सरकारबीच ६ बुँदे सहमति भएको छ । बिहिबार भएको सहमतिपश्चात व्यवसायीहरु आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई आजदेखि व्यवसायमा फर्किएका छन् । बिहिबार अर्थ मन्त्रालयमा भएको वार्तामा सरकार र व्यवसायीबीच सहमति जुटेको हो। उक्त वार्ता पूर्वमन्त्री मीन विश्वकर्मा र पूर्वमन्त्री छविलाल विश्वकर्माको विशेष सहजीकरणमा भएको थियो । यस्ता...