ग्लोबल फाइनान्स म्यागजिनद्वारा ग्लोबल आइएमईलाई लगातार दोश्रोपटक 'नेपालको उत्कृष्ट बैंक'को सम्मान
काठमाण्डौ ।ग्लोबल आइएमई बैंक लिमिटेडलाई ग्लोबल फाइनान्स म्यागजिनले 'बेस्ट बैंक इन नेपाल २०२५' को सम्मान प्रदान गरेको छ। यो पुरस्कार अमेरिकाको वासिङ्टन डीसीमा आयोजित एक समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र रेग्मीले ग्रहण गरेका छन्।