• बुधबार, आश्विन ८,२०८२ 02:11:29
हिमाल दोलखा हाईड्रोपावरको सीईओमा दाहाल नियुक्त
Capital Market

हिमाल दोलखा हाईड्रोपावरको सीईओमा दाहाल नियुक्त

काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रकाश दाहाल नियुक्त भएका छन् । जेठ २ गते बसेको कम्पनीको सञ्चालक समितिको ४१ औं बैठकले दाहाललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  

हिमाल दोलखा हाईड्रोपावरको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त
Capital Market

हिमाल दोलखा हाईड्रोपावरको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त

काठमाण्डौ। हिमाल दोलखा हाईड्रोपावर लिमिटेडले सेयर रजिष्ट्रारको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । दुवै संस्थाले भदौ २६ गतेदेखि लागू हुनेगरी सेयर रजिष्ट्रार नियुक्ती सम्झौतामा हस्ताक्षर गरेका हुन् ।  सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत...

हिमाल दोलखा हाईड्रोपावरको कार्यकारी अध्यक्षमा रञ्जाना दाहाल नियुक्त
Capital Market

हिमाल दोलखा हाईड्रोपावरको कार्यकारी अध्यक्षमा रञ्जाना दाहाल नियुक्त

काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको कार्यकारी अध्यक्ष(प्रबन्ध सञ्चालक)मा रञ्जाना दाहाल नियुक्त भएकी छन् ।  कम्पनीको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई साउन १६ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  

हिमाल दोलखा हाईड्रोपावरको स्थगित वार्षिक साधारण सभाको मिति तय
Capital Market

हिमाल दोलखा हाईड्रोपावरको स्थगित वार्षिक साधारण सभाको मिति तय

काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावरको स्थगित वार्षिक साधारण सभाको मिति पुनःतोकिएको छ । कम्पनीको जेठ २० गते बसेको सञ्चालक समितिको बैठकले १५ औं र १६ औं वार्षिक साधारण सभा पुनः डाकेको हो ।  उक्त बैठकले आगामी जेठ २८ गते काठमाण्डौको कोटेश्वरमा रहेको केएम ब्याङक्वेटमा बिहान ९.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । यसअघि चैत २९ गतेका लागि तय भएको १५ औं र १६ औं वार्षिक साधारण सभा...

हिमाल दोलखा हाईड्रोपावरको साधारण सभा स्थगित
Capital Market

हिमाल दोलखा हाईड्रोपावरको साधारण सभा स्थगित

काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । बैंकले एक सूचना जरी गर्दै आगामी चैत २९ गतेका लागि तय भएको १५ औं र १६ औं वार्षिक साधारण सभा स्थगित गरिएको जनाएको छ ।  कम्पनीले गणपूरक संख्या नपुगेकाले साधारण सभा स्थगित भएको जनाएको छ ।  

हिमाल दोलखा हाईड्रोपावरले एकैपटक डाक्यो दुई आवको साधारण सभा,बुक क्लोज कहिले ?
Capital Market

हिमाल दोलखा हाईड्रोपावरले एकैपटक डाक्यो दुई आवको साधारण सभा,बुक क्लोज कहिले ?

काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान गरेको छ । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं र १६ औं साधारण सभा एकैपटक डाकेको हो ।  उक्त सभा आगामी चैत २९ गते सुकेधारामा रहेको सेलिब्रेशन हाइटमा बिहान ११ बजे आयोजना हुनेछ । सभामा आव २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।  

हिमाल दोलखा हाईड्रोपावरको कम्पनी सचिवमा सुदिप पौडेल नियुक्त
NEWS

हिमाल दोलखा हाईड्रोपावरको कम्पनी सचिवमा सुदिप पौडेल नियुक्त

काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको कम्पनी सचिव पदमा सुदिप पौडेल नियुक्त भएका छन् । कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनीको सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.