शुक्रबार, असार १९,२०८३ 11:38:24
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 11:38:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमाल दोलखा हाईड्रोपावरको स्थगित साधारण सभा पुनःबस्ने

Laxmi Sunrise Bank Limited
हिमाल दोलखा हाईड्रोपावरको स्थगित साधारण सभा पुनःबस्ने

काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको स्थगित वार्षिक साधारण सभा पुनःबस्ने भएको छ । यही असार ४ गतेका लागि डाकिएको कम्पनीको १७ औँ र १८ औँ वार्षिक साधारण सभा अब असार २६ गते बस्ने भएको हो ।

New Office
CG Motors
Garima Development Bank

असार ४ गते दिउँसो ३ बजे बसेको कम्पनीको सञ्चालक समितिको ५८ औं बैठकले साधारण सभाको मिति पुनःतय गरेको हो । उक्त सभा ललितपुरको टौखेलमा रहेको बिग ब्याङ्क्वेट एण्ड इभेन्ट्समा बिहान साढे ९ बजेदेखि शुरु हुनेछ ।

यसअघि गणपूरक संख्या नपुगेका कारण कम्पनीका साधारण सभा स्थगित भएको थियो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.