प्राधिकरणद्वारा हिमालयन रि–इन्स्योरेन्सलाई नयाँ पुनर्बीमा कारोबार गर्न रोक
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ। प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गर्दै बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम कम्पनीलाई नयाँ पुनर्बीमा कारोबार नगर्न निर्देशन दिएको जनाएको हो।प्राधिकरणको वैशाख २९ गतेको निर्णयानुसार कम्पनीलाई कम्पनीलाई आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म...

