सुनसरीको गोलीकाण्डले सिरहा ततायो, प्रधानमन्त्रीको राजीनामा माग्दै
काठमाण्डौ । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको विरोध सिरहासम्म फैलिएको छ। घटनाको निष्पक्ष छानबिन र दोषी सुरक्षाकर्मीमाथि कारबाहीको माग गर्दै मंगलबार सिरहाको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोक चोहर्वामा स्थानीयले प्रदर्शन गरेका छन्।प्रदर्शनकारीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले...

