• बुधबार, आश्विन ८,२०८२ 02:11:31
जनउत्थान सामुदायिक लघुवित्तको नाफा २०.६०% ले बढ्यो, इपीएस कति ?
Capital Market

जनउत्थान सामुदायिक लघुवित्तको नाफा २०.६०% ले बढ्यो, इपीएस कति ?

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आवमा एक करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  संस्थाले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा २०।६० प्रतिशत बढी हो । अघिल्लो आवमा यो संस्थाले १ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो ।  संस्थाको खुद ब्याज आम्दानी उल्लेख्य बढ्दा नाफामा सुधार देखिएको हो । संस्थाको खुद ब्याज आम्दानी ५६.७९ प्रतिशतले बढेर १४ करोड ८० लाख...

जनउत्थान सामुदायिक लघुवित्तको १५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका बीच सम्पन्न
Capital Market

जनउत्थान सामुदायिक लघुवित्तको १५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका बीच सम्पन्न

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीयले  चैत्र २७ गते आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरी मनाएको छ । संस्थाको शाखा कार्यालय बुटवलको आयोजनामा १५ औं वार्षिकोत्सव समारोह तथा बैंकिङ समुदाय सदस्यहरुको लागि प्रशिक्षण कार्यक्रम वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष डा.मानबहादुर वीकेको अध्यक्षतामा एशियन पार्टी प्यालेस, बुटवल,...

जनउत्थान सामुदायिक लघुवित्तको १४ औ वार्षिक साधारण सभा सम्पन्न
Capital Market

जनउत्थान सामुदायिक लघुवित्तको १४ औ वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  उक्त सभा शनिबार सञ्चालक समितिका अध्यक्ष डा. मानबहादुर वीके को अध्यक्षतामा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–९, कालिकापथ स्थित होटल न्यू ईरामा सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार रायले गरेका थिए ।साधारण सभाको...

जनउत्थान सामुदायिक लघुवित्तले गर्यो लाभांश नदिने निर्णय
Capital Market

जनउत्थान सामुदायिक लघुवित्तले गर्यो लाभांश नदिने निर्णय

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । संस्थाको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।  

जनउत्थान सामुदायिक लघुवित्तको नाफामा १६३% को उछाल, खुद ब्याज आम्दानीमा भने ८% को गिरावट
Capital Market

जनउत्थान सामुदायिक लघुवित्तको नाफामा १६३% को उछाल, खुद ब्याज आम्दानीमा भने ८% को गिरावट

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ९५ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १६३.०९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ३६ लाख १४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।  संस्थाको खुद ब्याज आम्दानीमा भने घटेको छ । संस्थाले तेस्रो त्रैमाससम्म ६ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी...

जनउत्थान लघुवित्तको अध्यक्षमा डा. मानबहादुर वीके
NEWS

जनउत्थान लघुवित्तको अध्यक्षमा डा. मानबहादुर वीके

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका नवनिर्वाचित अध्यक्ष डा. मानबहादुर वीकेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । डा.वीकेले आज नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यालयका निर्देशक सत्येन्द्र राज सुवेदीबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंक द्वारा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई...

जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभा सम्पन्न,५ जना सञ्चालक नियुक्त
Capital Market

जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभा सम्पन्न,५ जना सञ्चालक नियुक्त

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडेको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा बुटवलको होटल न्यू ईरा रुपन्देहिमा सम्पन्न भएको हो।सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गरेको छ ।  यस्तै,लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९/ २०८० असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब र सोही अवधिको...

जनउत्थान सामुदायिक लघुवित्तले डाक्यो एजीएम,कार्यक्षेत्र राष्ट्रिय स्तरमा स्तरोन्नती गरिने
Capital Market

जनउत्थान सामुदायिक लघुवित्तले डाक्यो एजीएम,कार्यक्षेत्र राष्ट्रिय स्तरमा स्तरोन्नती गरिने

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । चैत ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले १३ औं वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी चैत आगामी चैत ३० गते रुपेन्देहीमा रहेको होटल न्यू ईरामा बिहान ११ बजे आयोजना हुनेछ । सभामा लाभांशको कुनै पनि अजेण्डा पेश हुनेछनै । उक्त सभामा अन्य कुनै लघुवित्तलाई एक आपसमा...

लाभांश नदिनेको सूचीमा थपियो जनउत्थान सामुदायिक लघुवित्त,सेयरधनीलाई देखायो रित्तो हात ?
Capital Market

लाभांश नदिनेको सूचीमा थपियो जनउत्थान सामुदायिक लघुवित्त,सेयरधनीलाई देखायो रित्तो हात ?

काठमाण्डौ । यस वर्ष सेयरधनीहरुलाई लाभांश नदिनेको सूचीमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड पनि थपिएको छ । संस्थाले गत आवका लागि सेयरधनीहरुलाई कुनै प्रकारको लाभांश नदिने निर्णय गरेको छ ।  संस्थाको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७९/८० का लागि लाभांश नदिने निर्णय गरेको हो । उक्त बैठकले संस्थाको २०८० असार मसान्तसम्मको वासलात,आव २०८९/८० को...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.