सोमबार, जेष्ठ ४,२०८३ 12:04:58
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 12:04:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जनउत्थान लघुवित्तको अध्यक्षमा डा. मानबहादुर वीके

Laxmi Sunrise Bank Limited
जनउत्थान लघुवित्तको अध्यक्षमा डा. मानबहादुर वीके
Shivam Cement

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका नवनिर्वाचित अध्यक्ष डा. मानबहादुर वीकेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

डा.वीकेले आज नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यालयका निर्देशक सत्येन्द्र राज सुवेदीबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंक द्वारा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. ६ को २ (ढ) को प्रावधानअनुसार शपथ ग्रहण गरेका हुन् ।

Bizshala
New Office
CG Motors

संस्थाको चैत ३० गते सम्पन्न १३ औं वार्षिक साधारण सभाले संस्थापक समूहबाट डा.मानबहादुर वीके, डा. मेग बहादुर विश्वकर्मा, यज्ञ विक्रमशाही र सर्वसाधारण समुहबाट हुमाकुमारी कुँवर थापा र गुरुराज बरुवाललाई आगामी कार्यकालका लागि सर्वसम्मत चयन गरेको थियो ।

यस्तै सञ्चालक समितिको २२० औं बैठकले समितिको अध्यक्षमा डा.मानबहादुर वीकेलाई सर्वसम्मत चयन गरेको थियो ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.