• मंगलवार, आश्विन ७,२०८२ 11:09:21
दैनिक नयाँ रेकर्ड बनाउदै जापानको सेयरबजार, अन्य एशियाली बजारमा समेत हरियाली
Capital Market

दैनिक नयाँ रेकर्ड बनाउदै जापानको सेयरबजार, अन्य एशियाली बजारमा समेत हरियाली

काठमाण्डौ । जापानको सेयरबजार आजपनि नयाँ उचाईमा पुगेको छ । आज जापानको सेयरबजार मापक निक्की२२५ इन्डेक्स १.३० प्रतिशत अर्थात ५५६ अंकले बढेर ४३ हजार २७४ विन्दुमा पुगेको छ ।  यो उचाई हालसम्मकै उच्च हो । अघिल्लो दिनपनि निक्की२२५ इन्डेक्सले रेकर्ड कायम गरेको थियो । उक्त दिन निक्की२२५ इन्डेक्स २.२ प्रतिशतले बढेर ४२ हजार ७१८ विन्दुमा पुगेको थियो ।  

एशियाली बजारमध्ये आज जापानको सेयर बजारमा सर्वाधिक वृद्धि
Capital Market

एशियाली बजारमध्ये आज जापानको सेयर बजारमा सर्वाधिक वृद्धि

काठमाण्डौ । जापानको सेयर बजारले आज राम्रो सुरुवात गरेको छ । आज जापानको निक्की२२५ इन्डेक्स २.१२ प्रतिशतले बढेको छ । यो वृद्धिसँगै निक्की२२५ इन्डेक्स ३९ हजार ४५४ विन्दुमा पुगेको छ ।  आज जापानको सेयर बजारमा वित्त र उपभोक्ता कम्पनीको सेयरमूल्यमा उछाल आएको छ ।  जापानीज येन पनि पछिल्लो २ महिनाकै कमजोर विन्दुबाट ०.१६ प्रतिशतले बलियो बनेको छ ।  

६ वर्षकै ठूलो आईपीओ ल्याउने तयारीमा जापान सरकार, ४.७ अर्ब डलर उठाउने लक्ष्य
Capital Market

६ वर्षकै ठूलो आईपीओ ल्याउने तयारीमा जापान सरकार, ४.७ अर्ब डलर उठाउने लक्ष्य

काठमाण्डौ । जापान सरकारले विगत ६ वर्षकै ठूलो आईपीओ निष्कासन गर्ने भएको छ । जापानको केन्द्रीय सरकार र टोकियो सरकारले टोकियो मेट्रोका लागि संयुक्त रुपमा ४.७ अर्ब डलर(७०० अर्ब येन)बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेका हुन् ।  यो आईपीओ ६ वर्षको अन्तरालतमा निष्कासन भएको हालसम्मकै ठूलो आईपीओ हुनेछ । टोकियो मेट्रोमा शतप्रतिशत स्वामित्व भएका केन्द्रीय सरकार र टोकियो सरकारले...

जापानको सेयर बजारमा रौनक फर्कियो, ४ वर्षकै उच्च साप्ताहिक वृद्धि
Capital Market

जापानको सेयर बजारमा रौनक फर्कियो, ४ वर्षकै उच्च साप्ताहिक वृद्धि

काठमाण्डौ । जापानको सेयर बजारमा रौनक फर्किएको छ । आज जापानको सेयर बजार सूचक निक्की२२५ करिब ४ प्रतिशत अर्थात ३.६४ प्रतिशतले बढेको छ ।  यो वृद्धिसँगै निक्की२२५ सूचक ३८ हजार ६२.६७ विन्दुमा पुगेको छ । यो साता निक्की२२५ मा देखिएको वृद्धि विगत ४ वर्षकै उच्च साप्ताहिक वृद्धि हो । यस्तै निक्की२२५ गत अगस्ट १ पछि पहिलोपटक ३८ हजार विन्दुमाथि पुगेको छ ।  

जापानको सेयर बजारमा उच्च अंकको वृद्धि
Capital Market

जापानको सेयर बजारमा उच्च अंकको वृद्धि

काठमाण्डौ । आज जापानको सेयर बजारमा उच्च वृद्धि भएको छ । आज जापानको सेयर बजार सूचक निक्की२२५ ३.४५ प्रतिशत अर्थात १ हजार २०७.५१ अंकले बढेको छ ।  यो वृद्धिसँगै निक्की२२५ सूचक ३६ हजार २३२.५१ विन्दुमा पुगेको छ । आज प्राविधिक कम्पनीहरुमा आएको उछालका कारण निक्की२२५ मा उच्च अंकको वृद्धि देखिएको हो । आज टोकियो इलेक्ट्रोन लिमिटेड जस्ता अन्य प्राविधिक कम्पनीको सेयरमूल्यमा उछाल आएको छ ।...

जापानको सेयर बजारले गर्यो उत्कृष्ठ पुनरागमन, अधिकांश एशियाली बजारमा समेत सुधार
Capital Market

जापानको सेयर बजारले गर्यो उत्कृष्ठ पुनरागमन, अधिकांश एशियाली बजारमा समेत सुधार

काठमाण्डौ । अघिल्लो दिन व्यापक गिरावटको सामना गरेको जापानको सेयर बजारले उत्कृष्ठ पुनरागमन गरेको छ । आज जापानको सेयर बजार सूचक निक्की२२५ १० प्रतिशतले बढेको छ ।  यो समाचार तयार पार्दासम्म निक्की२२५ इन्डेक्स २ हजार ९५७ अंकले बढेर ३४ हजार ४१६ विन्दुमा कारोबार भईरहेको छ । आज टोपिक्स पनि ८ प्रतिशतले बढेको छ । अघिल्लो दिन निक्की२२५ र टोपिक्स इन्डेक्समा १२ प्रतिशतको पहिरो गएको...

जापानको सेयर बजारमा पहिरो जारी, आज अधिकांश एशियाली बजारमा गिरावट
Capital Market

जापानको सेयर बजारमा पहिरो जारी, आज अधिकांश एशियाली बजारमा गिरावट

काठमाण्डौ । जापानको सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । अघिल्लो दिन घटेको जापानको सेयर बजारमा आज पनि व्यापक गिरावट आएको छ ।  निक्की२२५ आज ५ प्रतिशतले घटेको छ । यससँगै निक्की२२५ इन्डेक्स ३६ हजार ३०० अंकमा सीमित बनेको छ । यो गिरावट गत फेब्रुअरी पछिकै उच्च हो । बिहिबार पनि निक्की२२५ २.६२ प्रतिशतले घटेको थियो ।  

मौद्रिक नीतिपश्चात जापानको सेयर बजारमा पहिरो, अष्ट्रेलियाको बजार भने हालसम्मकै उच्च विन्दुमा
Capital Market

मौद्रिक नीतिपश्चात जापानको सेयर बजारमा पहिरो, अष्ट्रेलियाको बजार भने हालसम्मकै उच्च विन्दुमा

काठमाण्डौ । आज जापानको सेयर बजारमा ब्यापक गिरावट आएको छ । जापानाको निक्की२२५ आज ३.३२ प्रतिशतले घटेको छ । यस्तै टोपिक्स इन्डेक्स पनि ३.७२ प्रतिशतले घटेको छ ।  हिजो मात्रै मौद्रिक नीति सार्वजनिक गर्दै जापानको केन्द्रीय बैंक ‘बैंक अफ जापान’ले ब्याजदर बढाएको थियो । जसको प्रभाव स्वरुप आज जापानको सेयर बजारमा गिरावट आएको छ । जापानको केन्द्रीय बैंकले ब्याजदर ०.२५ प्रतिशतले वृद्धि...

जापानको सेयर बजारले गर्यो पुनरागमन, अधिकांश एशियाली बजारमा समेत सुधार
Capital Market

जापानको सेयर बजारले गर्यो पुनरागमन, अधिकांश एशियाली बजारमा समेत सुधार

काठमाण्डौ । जापानको सेयर बजारले पुनरागमन गरेको छ । विगत केही दिनदेखि घटिरहेको जापानको निक्की२२५ पुनःउकालो लाग्न थालेको छ ।  आज निक्की २ प्रतिशत अर्थात ७४९ अंकले बढेर ३८ हजार ४१५ विन्दुमा पुगेको छ । यस्तै आज टोपिक्स इन्डेक्स पनि २.०२ प्रतिशतले बढेको छ ।  जापानको केन्द्रीय बैंकले देशको मौद्रिक नीतिसम्बिन्धी महत्वपूर्ण निर्णय लिनु एक साताअघि जापानको सेयर बजारमा सुधार आएको...

जापानको सेयर बजारमा लगातार ६ दिन गिरावट, आज पनि ३% को पहिरो
Capital Market

जापानको सेयर बजारमा लगातार ६ दिन गिरावट, आज पनि ३% को पहिरो

काठमाण्डौ । जापानको सेयर बजारमा ६ दिन लगातार गिरावट आएको छ । आज पनि जापानको निक्की२२५ इन्डेक्स ३ प्रतिशतले ओरालो लागेको छ । आज एशियाली बजारहरुमध्ये जापानको सेयर बजारमा सर्वाधिक गिरावट आएको छ ।  आज निक्की२२५ इन्डेक्स ३ प्रतिशत अर्थात १ हजार १६८.२३ अंकले घटेको छ । यो गिरावटसँगै आज निक्की२२५ ३७ हजार ९९७.७१ विन्दुमा सीमित बनेको छ । आज सफ्ट बैंक ग्रुपको सेयरमूल्य ७ प्रतिशत र...

अल टाइम हाईमा पुगेको जापानको सेयर बजारमा पहिरो
Capital Market

अल टाइम हाईमा पुगेको जापानको सेयर बजारमा पहिरो

काठमाण्डौ । अघिल्लो दिन अल टाइम हाईमा पुगेको जापानको सेयर बजारमा आज पहिरो गएको छ । आज जापानको सेयर बजार इन्डेक्स निक्की२२५ २.०६ प्रतिशत अर्थात ८७१ अंकले घटेको छ । यससँगै निक्की२२५ ४१ हजार ३५२ विन्दुमा सीमित बनेको छ ।  अघिल्लो दिन इन्ट्रा डे कारोबारमा निक्की२२५ ले पहिलोपटक ४२ हजार विन्दु पार गरेको थियो । निक्की२२५ १.०७ प्रतिशत अर्थात ४४९ अंकले बढ्दै ४२ हजार २८१ विन्दुमा...

जापानको सेयर बजार ४२ हजार विन्दु पार गर्दै अल टाइम हाईको उचाईमा, यस्तो छ बढ्नुको कारण
Capital Market

जापानको सेयर बजार ४२ हजार विन्दु पार गर्दै अल टाइम हाईको उचाईमा, यस्तो छ बढ्नुको कारण

काठमाण्डौ । जापानको सेयर बजारले पुनः नयाँ उचाई हासिल गरेको छ । जापानको सेयर बजार इन्डेक्स निक्की२२५ पहिलोपटक ४२ हजार विन्दु पुग्दै नयाँ उचाईमा पुगेको हो ।  आज निक्की२२५ १.०७ प्रतिशत अर्थात ४४९ अंकले बढ्दै ४२ हजार २८१ विन्दुमा पुगेको छ । टेक्नोलोजी कम्पनीहरुको सेयरमूल्यमा आएको उछालले निक्की२२५लाई टेवा पुर्याएको छ ।  यस्तै आज टोपिक्स पनि ०.७ प्रतिशतले बढेर नयाँ उचाईमा...

जापानको सेयर बजारले बनायो फेरी नयाँ रकेर्ड
Capital Market

जापानको सेयर बजारले बनायो फेरी नयाँ रकेर्ड

काठमाण्डौ । पछिल्लो समय राम्रो प्रर्दशन गरिरहेको जापानको सेयर बजारले पुनः नयाँ उचाई चुमेको छ । मंगलबार जापानका सेयर बजार २.१५ प्रतिशतले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।  आज निक्की२२५ इन्डेक्स ८८५.९१ अंकले बढेर ४१ हजार ६६५.२८ को विन्दुमा पुगेको छ । जुन अहिलेसम्मकै उच्च विन्दु हो । सेमीकन्डक्टर कम्पनीहरुको सेयरमूल्यमा आएको उछालका कारण निक्की२५ ले नयाँ उचाई हासिल...

जापानको सेयर बजार ३५ वर्षे रेकर्ड तोड्दै हालसम्मकै उच्च विन्दुमा
Capital Market

जापानको सेयर बजार ३५ वर्षे रेकर्ड तोड्दै हालसम्मकै उच्च विन्दुमा

काठमाण्डौ । जापानको सेयर बजार इन्डेक्स ‘टोपिक्स’ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहिबार टोपिक्स इन्डेक्स २ हजार ८८६.५० विन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च हो । टोपिक्सले सन् १९८९ को ३५ वर्षे रेकर्ड तोड्दै नयाँ उचाई हासिल गरेको हो ।  टोपिक्स इन्डेक्स ०.३७ प्रतिशत बढ्दा जापानकै अर्को इन्डेक्स निक्की२२५ पनि ०.२ प्रतिशतले बढेको छ । निक्की२२५ पनि आफ्नो अल टाइम हाईको...

जापानको सेयर बजार ३४ वर्ष यताकै उच्च बिन्दुमा,प्रविधि,बैंक र बीमा कम्पनीहरुको सेयरमूल्यमा उछाल
Capital Market

जापानको सेयर बजार ३४ वर्ष यताकै उच्च बिन्दुमा,प्रविधि,बैंक र बीमा कम्पनीहरुको सेयरमूल्यमा उछाल

काठमाण्डौ । जापानको सेयरबजार ३४ वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ । लामो सप्तान्ह बिदापश्चात खुलेको जापानको सेयर बजार निक्की आज ३४ वर्ष यताकै उच्च बिन्दु्मा बन्द भएको छ । प्रविधिसँग सम्बन्धित कम्पनीहरुको सेयरमूल्यमा आएको उछालका कारण निक्कीमा वृद्धि देखिएको हो ।  निक्की २.८९ प्रतिशतले बढ्दै ३७ हजार ९६३.९७ बिन्दुमा पुगेको छ । जुन सन् १९९० जनवरी पछिकै उच्च बिन्दु हो । यो दिन...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.