जोन्सन एन्ड जोन्सनद्वारा टाल्कसम्बन्धी मुद्दा समाधान गर्न ५ अर्ब ५० करोड डलरसम्म तिर्न प्रस्ताव
काठमाण्डौ । अमेरिकी स्वास्थ्य सेवा क्षेत्रको प्रमुख कम्पनी जोन्सन एन्ड जोन्सनले आफ्नो टाल्कयुक्त बेबी पाउडर तथा अन्य उत्पादनले अण्डाशयको क्यान्सर गराएको आरोपमा परेका हजारौँ मुद्दा समाधान गर्न ५ अर्ब ५० करोड अमेरिकी डलरसम्म तिर्न प्रस्ताव गरेको छ।न्यु जर्सीमा मुख्यालय रहेको जे एन्ड जे विरुद्ध अमेरिकामा लामो समयदेखि चलिरहेको कानूनी विवाद अन्त्य गर्ने उद्देश्यले यो...

