कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मङ्गलबहादुर शाही, आजै बहुमतको दाबी पेस गर्ने तयारी
काठमाण्डौ । कर्णाली प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलका नेता मङ्गलबहादुर शाही प्रदेशको पाँचौँ मुख्यमन्त्री बन्ने तयारीमा छन्।प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा...

