दरमखोला हाईड्रो इनर्जीको सेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल
काठमाण्डौ। दरमखोला हाईड्रो इनर्जी लिमिटेडको सेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार लक्ष्मी सनराइज क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।