बुधबार, असार ११,२०८२ 06:56:30
  • बुधबार, असार ११,२०८२ 06:56:30
Global IME Bank Limited

लक्ष्मी सनराइज क्यापिटलले डाक्यो साधारण सभा

Hyundai Nepal
लक्ष्मी सनराइज क्यापिटलले डाक्यो साधारण सभा
Nabil Bank Limited

काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ ।  कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले १४ औं वार्षिक साधारण सभा डाकेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

सभा आगामी मंसिर १६ गते काठमाण्डौको हात्तिसारमा रहेको लक्ष्मी कम्प्लेक्समा दिनको ३ बजेदेखि सुरु हुनेछ । उक्त सभामा आव २०८०/८१ को संचित मुनाफाबाट सेयरधनीहरुलाई कर सहित ७ करोड़ ७१ लाख ९४ हजार ७३६ रुपैयाँबराबरको नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सभामा सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आव २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी स्वीकृत गर्ने, आव २०८१/८२ को लागि लेखा परिक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.