लिवर्टी ईनर्जीको सञ्चालकमा पाण्डे नियुक्त
काठमाण्डौ । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको रिक्त सञ्चालकमा राम बहादुर पाण्डे नियुक्त भएका छन् । असार ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पाण्डेलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
TRENDING
काठमाण्डौ । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको रिक्त सञ्चालकमा राम बहादुर पाण्डे नियुक्त भएका छन् । असार ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पाण्डेलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले निष्कासन गरेको हकप्रद सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिएको छ । २०८० माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट निर्णय भए बमोजिम गत कात्तिक २० गतेसम्म कायम सेयरधनीहरुलाई चुक्ता पूँजीको ५० प्रतिशतको अनुपातमा निष्काशन गरिएको ७५ लाख कित्ता हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङमा सुचिकृत तथा दर्ता भई...
काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनीले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य शिल्ड टेण्डर) खोलिने भएको छ । कम्पनीले लिलामीमा राखेको ८ लाख २६ हजार कित्ता ५७४ कित्ता अवितरित हकप्रद सेयरको बोलकबोल माघ १८ गते बिक्री प्रबन्धक प्रभु क्यापिटलको कमलादीमा रहेको किार्यालयमा बिहान ८ बजे खोलिने भएको हो ।
काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लिटिमेडले लिलामीमार्फत बिक्रीमा राखेको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत मंसिर १६ गतेदेखि पुस ७ गतेसम्म निष्कासन गरेको ५० प्रतिशत हकप्रद अर्थात प्रति सेयर रु.१०० अंकित दरका कुल ७५ लाख कित्तामा आवेदन नपरेको ८ लाख २६ हजार ५७४ कित्ता सेयर माघ २ गतेदेखि बिक्रीमा राखेको थियो ।
काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लिटिमेडले अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राख्ने भएको छ । कम्पनीले गत मंसिर १६ गतेदेखि पुस ७ गतेसम्म निष्कासन गरेको ५० प्रतिशत हकप्रद अर्थात प्रति सेयर रु.१०० अंकित दरका कुल ७५ लाख कित्तामा आवेदन नपरेको ८ लाख २६ हजार ५७४ कित्ता सेयर माघ २ गतेदेखि बिक्रीमा राख्ने भएको हो ।
काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको ५० प्रतिशत हकप्रद सेयर पुस २१ गते बाँडफाँड गरिएको हो । कम्पनीले गत कात्तिक २० गतेसम्म कायम सयेरधनीका लागि मंसिर १६ गतेदेखि पुस ७ गतेसम्म निष्कासन गरेको प्रति सेयर रु.१०० अंकित दरका कुल ७५ लाख कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो ।
काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक अनुज्ञा सापकोटाको राजीनामा स्वीकृत भएको छ ।
काठमाण्डौ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत मंसिर १६ गतेदेखि हाल कायम चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँबराबरको १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७५ लाख कित्ता हकप्रद निष्कासन गरेको थियो । लगानीकर्ताले प्रभु क्यापिटल,लिबर्टी इनर्जी र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा...
काठमाण्डौ । आईपीओ निष्कासनको अनुमति माग गर्दै ३ वटा कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबान)समक्ष आवेदन पेश गरेका छन् । जसमा दुईवटा जलविद्युत र एउटा लघुबीमा कम्पनी रहेका छन् । सेञ्चुरी इनर्जी लिमिटेडले मंसिर १४ गते, ह्याबिट्याट पावर कम्पनीले मंसिर २१ गते र लिबर्टी माइक्रो इन्स्योरेन्सले मंसिर २० गते आवेदन दिएका हुन् ।
काठमाण्डौ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासनको बिक्री आवेदन खुल्ला गरेको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँबराबरको १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७५ लाख कित्ता हकप्रद निष्कासन गरेको हो । लगानीकर्ताले प्रभु क्यापिटल,लिबर्टी इनर्जी र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र...
काठमाण्डौ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले आगामी मंसिर १६ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँबराबरको १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७५ लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । लगानीकर्ताले प्रभु क्यापिटल,लिबर्टी इनर्जी र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था...
काठमाण्डौ । बलेफि हाईड्रोपावर लिमिटेड र लिबर्टी इनर्जी कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । यी दुवै कम्पनीको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । बलेफि हाईड्रोले निष्कासन गर्ने १ः१ अनुपातको हकप्रदका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३०६.६० रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आजसम्म कायम सेयरधनीहरुले लिबर्टी इनर्जी र बलेफि हाईड्रोपावरको हकप्रद पाउने भएका छन् ।
काठमाण्डौ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले असोज २३ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएको हो । बोर्डले कम्पनीलाई ५० प्रतिशत अर्थात १ः०.५ हकप्रद निष्कासनको लागि स्वीकृति प्रदान गरेको छ ।
काठमाण्डौ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडको कम्पनी सचिवमा धुव्र कुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीमा उप–महाप्रबन्धक पदमा कार्यरत श्रेष्ठलाई कम्पनी सचिवको समेत जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.