मंगलवार, जेष्ठ ५,२०८३ 05:37:00
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:37:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लिवर्टी इनर्जीको लिलामी सेयरको बोलकबोल माघ १८ गते खोलिने

Laxmi Sunrise Bank Limited
लिवर्टी इनर्जीको लिलामी सेयरको बोलकबोल माघ १८ गते खोलिने
Shivam Cement

काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनीले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य शिल्ड टेण्डर) खोलिने भएको छ ।  कम्पनीले लिलामीमा राखेको ८ लाख २६ हजार कित्ता ५७४ कित्ता अवितरित हकप्रद सेयरको बोलकबोल माघ १८ गते बिक्री प्रबन्धक प्रभु क्यापिटलको कमलादीमा रहेको किार्यालयमा बिहान ८ बजे खोलिने भएको हो ।  

Bizshala
New Office
CG Motors

कम्पनीले गत मंसिर १६ गतेदेखि पुस ७ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएकोमा आवेदन नपरेको सर्वसाधारणतर्फ ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीमाफर्त बिक्रीमा राखेको थियो ।

यी सेयरहरु माघ २ गतेदेखि माघ ९ गतेसम्म लिलामाी राखिएको थियो ।  उक्त अवधिमा प्राप्त भएका बोलपत्रहरु माघ १८ गते खोलिन लागेको हो । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.