मधेशमा चुनावसम्मै कांग्रेस नेतृत्वको सरकार कायम रहने
काठमाण्डौ । केन्द्रमा सत्ता गठबन्धन फेरबदलको चर्चा चलिरहेका बेला मधेश प्रदेशमा भने नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारले निरन्तरता पाउने भएको छ। प्रदेश सरकारमा सहभागी तीन दलले केन्द्रको राजनीतिक समीकरणले मधेशको गठबन्धनमा तत्काल असर नपर्ने स्पष्ट पारेका छन्।मधेशमा मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट...

