मेची इन्डष्ट्रिजले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त
काठमाण्डौ । मेची इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्रति सेयर अंकित मूल्य रु. १०० दरका १५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। उक्त सेयर निष्कासन तथा बिक्री व्यवस्थापनसँगै संस्थागत परामर्श सेवा प्रदान गर्न कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ।यस सम्बन्धमा आज आयोजित एक कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट...

