मेरोमाइक्रोफाइनान्स लघुवित्तको १.७२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ७ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले एक सूचना जारी गर्दै आजदेखि कुल १ लाख ७२ हजार ३७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले...