नबिल फ्लेक्सी फण्डको लाभांश घोषणा
काठमाण्डौ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल फ्लेक्सी फण्डको लाभांश घोषणा गरिएको छ । नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित उक्त योजनाको लाभांश घोषणा गरिएको हो । योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले योजनाका इकाईधनीहरु लाई...