नबिल इन्भेष्टमेण्ट बैंकिङले डाक्यो साधारण सभा, लाभांशको प्रस्ताव पारित गरिने
काठमाण्डौ । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले १६ औं वार्षिक साधारण सभा असोज २४ गते काठमाण्डौको नक्सालमा रहेको सेन्ट्रल प्लाजामा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०८१/८२ को लागि प्रस्तावित २५ प्रतिशत बोनस सेयर र १.३१५७८९४७ प्रतिशत नगद लाभांश पारित गर्ने...