नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पक्राउले बैंकिङ क्षेत्र भयवित बनेको छ: सिबिफिन
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकले एक विज्ञप्ती जारी गर्दै प्रचलित नियम कानूनको आधारमा गरिएका पेशागत निर्णय÷कार्यहरुलाई पछि गएर आपराधिक दृष्टिकोणबाट हेर्ने र वस्तुनिष्ठ अध्ययन तथा...

