शुक्रबार, असार ६,२०८२ 03:18:03
  • शुक्रबार, असार ६,२०८२ 03:18:03
Global IME Bank Limited

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकले हिल्टन होटलमा विशेष छुट पाउने

Hyundai Nepal
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकले हिल्टन होटलमा विशेष छुट पाउने
Nabil Bank Limited

काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकलाई काठमाडौंस्थित हिल्टन होटेलमा विशेष छुट हुने भएको छ ।   

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक(एनआईएमबी) लिमिटेड र हिल्टन होटेलबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकहरुले फुड एण्ड बेभरेजमा १० प्रतिशतसम्म छुट पाउनेछन् । 

CG Motors
Muktinath Bikas Bank Limited

छुट सुविधा पाउन ग्राहकले एनआईएमबीको डेबिट÷क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्नेहुन्छ ।    

ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिंदै आएको छ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.