सेबोनका अध्यक्षसँग नेपाल मर्चेण्ट बैंकर्स संघको भेटवार्ता, पूँजीबजारलाई गतिशील बनाउने विषयमा छलफल
काठमाण्डौ । नेपाल मर्चेन्ट बैंकर्स संघका कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्ट तथा सेबोनका कार्यकारी निर्देशकहरूसँग शिष्टाचार भेट गरेका छन् । संघले नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टलाई पदभार ग्रहण गरेको अवसरमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । भेटका क्रममा संघले अध्यक्ष डा.भट्टको नेतृत्वमा...

