बिहीबार, असार १८,२०८३ 08:46:59
Bizshala
  • बिहीबार, असार १८,२०८३ 08:46:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल मर्चेन्ट बैंकर्स संघका पदाधिकारीहरुद्वारा सेबोनका नविनियुक्त अध्यक्षसँग भेटघाट

Laxmi Sunrise Bank Limited
नेपाल मर्चेन्ट बैंकर्स संघका पदाधिकारीहरुद्वारा सेबोनका नविनियुक्त अध्यक्षसँग भेटघाट

काठमाण्डौ । नेपाल मर्चेन्ट बैंकर्स संघको कार्यसमिति पदाधिकारीहरुको टोलीले मंसिर १३ गते नेपाल धितोपत्र बोडका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।  

ललितपुर खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयमा आयोजना गरिएको उक्त भेटघाट कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझी, निवर्तमान अध्यक्ष विजयलाल श्रेष्ठ, उपाध्यक्ष मनिष नारायण जोशी, महासचिव निर्मल भट्टराई, कोषाध्यक्ष शिभान्त राज पाण्डे, सदस्यहरु सन्दिप कार्की एवं पुष्प शर्माको उपस्थिति रहेको थियोे ।

New Office
CG Motors
Garima Development Bank

उक्त कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझीलगायतका कार्यसमिति सदस्यहरुले समग्र पूँजीबजारलाई स्वच्छ, पारदर्शी, भरपर्दो र विश्वासिलो बनाउन, लगानीकर्ताको हकहित संरक्षण गर्न तथा समग्र धितोपत्र बजारलाई समयसापेक्ष विकास र विस्तार गर्न आधुनिक प्रविधि मैत्री बनाई नियमन तथा सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै, नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले समग्र पूँजीबजारलाई स्वच्छ,पारदर्शी तथा समय सापेक्ष आधुनिक प्रविधिमैत्री बनाई नियमन तथा सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.