शनिबार, जेष्ठ २,२०८३ 11:35:44
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 11:35:44
ओरियन्टल होटलको वित्तीय संकेत चिन्ताजनक, ऋण र खर्च उच्च
Capital Market

ओरियन्टल होटलको वित्तीय संकेत चिन्ताजनक, ऋण र खर्च उच्च

काठमाण्डौ । पाँचतारे होटल सञ्चालन गर्दै आएको ओरियन्टल होटल लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म पनि घाटामै देखिएको छ । होटलको सञ्चालन आम्दानीमा सुधार देखिए पनि उच्च सञ्चालन खर्च, कर्मचारी व्यवस्थापन खर्च र वित्तीय दबाबका कारण कम्पनी नाफामा फर्किन सकेको छैन ।कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ९३...

मूल्यह्रास र ब्याज खर्चले थिचियो शिखर पावरः बुक भ्यालु रु. १०० भन्दा तल, जोखिमको संकेत
Capital Market

मूल्यह्रास र ब्याज खर्चले थिचियो शिखर पावरः बुक भ्यालु रु. १०० भन्दा तल, जोखिमको संकेत

काठमाण्डौ । शिखर पावर डेभलपमेन्ट लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म पनि घाटामै देखिएको छ । विद्युत बिक्रीबाट आम्दानी बढे पनि उच्च मूल्यह्रास खर्च, प्रशासनिक दबाब र कमजोर सञ्चालन नतिजाका कारण कम्पनीको वित्तीय अवस्था दबाबमा देखिएको हो ।कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म ४ करोड ८६ लाख रुपैयाँभन्दा बढी खुद घाटा व्यहोरेको छ ।...

नेटवर्थ रु.३.४२, इपीएस रु. ५.४३ ले नेगेटिभ, दोश्रो बजारमूल्य भने रु. २०० भन्दा माथि !
Capital Market

नेटवर्थ रु.३.४२, इपीएस रु. ५.४३ ले नेगेटिभ, दोश्रो बजारमूल्य भने रु. २०० भन्दा माथि !

काठमाण्डौ । सेयर बजारमा वित्तीय रुपमा अत्यन्त कमजोर कम्पनीको दोश्रो बजार मूल्य पनि चलखेल गरी कसरी माथि पुर्याइन्छ भन्ने पछिल्लो उदाहरण बनेको छ दिव्यश्वरी हाइड्रोपावर कम्पनी । यो कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । अधिकांश मुख्य सूचक दयनीय अवस्थामा पुगेको यो कम्पनीको दोश्रो बजारमूल्य भने प्रतिकित्ता २०० रुपैयाँभन्दा माथि...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.