एनआइसी एशिया लघुवित्तका सीइओ जोशीले दिए राजिनामा
काठमाण्डौ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिृकत (सीइओ)चोलराज शर्मा जोशीले पदबाट राजिनामा दिएका छन् ।
TRENDING
काठमाण्डौ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिृकत (सीइओ)चोलराज शर्मा जोशीले पदबाट राजिनामा दिएका छन् ।
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड ८८ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३४६.४७ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा संस्थाले ४२ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी ६४.६३ प्रतिशतले बढेको छ । संस्थाले ५५ करोड...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्तले प्रगति समीक्षा र रणनितिक योजना बैठक सम्पन्न गरेको छ । सोमबार र मंगलबार २ दिनसम्म चलेको बैठकमा अनुगमन अधिकृत र कर्जा असुली अधिकृतहरुको सीप,क्षमता अभिबृद्धिका लागि तालिम पनि प्रदान गरिएको थियो । संस्थाको वार्षिक कार्यक्रमअनुसार सञ्चालित बैठकमा सातै प्रदेशका प्रमुख, ३१ अनुगमन अधिकृत, ९ कर्जा असुली अधिकृत लगायतका ४७ कर्मचारीले तालिम...
काठमाण्डौ । एनआइसी एशिया लघुवित्तले विभिन्न स्थानमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । एन्जल फाउन्डेसनको प्राविधिक सहयोगमा शाखा कार्यालयहरु बराह क्षेत्रले १६ गते,गौरादहले १७ गते र धरानले २० गते आ–आफ्नो क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।
काठमाण्डौ । एनआईसी एशिया लघुवित्तले स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ । सोहीक्रममा संस्थाले साउन ६ गते धरान शाखा, साउन ७ गते लेटाङ शाखा तथा साउन ९ गते गौरादह शाखामा कार्यक्रम सम्पन्न गरेको हो ।धरानमा आयोजित कार्यक्रममा ७० जना, लेटाङमा ७२ जना तथा गौरादहमा ७० जना सदस्यहरु लाभान्वित भएको संस्थाले जनाएको छ । एन्जल फाउन्डेसनको प्राविधिक...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्तले गत सोमबार स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको बराह क्षेत्र शाखाको आयोजना तथा एन्जल फाउन्डेशनको प्राविधिक सहयोगमा बराहक्षेत्र–२, सुनसरीको आदर्श माविमा उक्त कार्यक्रम भएको हो ।
काठमाण्डौ । गत असार १ गते र २ गते एनआइसी एशिया लघुवित्तले लुम्बिनी र गण्डकी प्रदेशका शाखाहरुमा गुनासो सुनुवाई एवं वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाका सञ्चालक बलराम पौडेल,प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत लगायत प्रदेश प्रमुख, अनुगमन अधिकृत, शाखा प्रमुखहरुको उपस्थिति थियो ।
काठमाण्डौ । एनआईसी एशिया लघुवित्तले वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ । लघुवित्तले जेठ १७ गते देखि ३१ गतेसम्म देशभरी सात वटै प्रदेशका विभिन्न शाखामा कार्यक्रम आयोजना गरी वित्तीय साक्षरता प्रदान गरेको हो ।
काठमाण्डौ । एनआईसी एशिया लघुवित्तको लकइन अवधि असारमा समाप्त हुने भएको छ । कम्पनीको १ करोड ४५ हजार कित्ता सेयरको लकइन अवधि आगामी असार १९ गते समाप्त हुन लागेको हो । संस्थाका संस्थापक सेयरधनीहरुको सेयर सर्वसाधारणलाई विसं २०७७ असार २० गते बाँडफाँड गरिएको मितिले ५ वर्षसम्म लकइनमा राखिएको थियो ।
काठमाण्डौ । एनआईसी एशिया लघुवित्तले आव २०८२/८३ को बजेट तर्जुमा तथा शाखा प्रमुख तालिम कार्यक्रम सम्पन्न गरेको छ । कोशी, मधेश, बागमती र गण्डकी गरि ४ प्रदेशलाई समेटेर गरिएको कार्यक्रम यहि जेठ १३ देखि १६ गतेसम्म होटल विनायक र होटल पावन मिथिला बर्दिबास, महोत्तरीमा सञ्चालन भएको थियो । कार्यक्रममा कर्पोरेट कार्यालय,प्रदेश कार्यालय, शाखा कार्यालय समेतका १६९ जना कर्मचारीको...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्तले बागमती, कोशी र सुदुरपश्चिम प्रदेशअन्तर्गतका विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सञ्चालित कार्यक्रम बागमती प्रदेशको सिंगटि शाखा, कोशी प्रदेशको धाइजन शाखा तथा सुदुरपश्चिम प्रदेशको कलुवापुर शाखामा भएको थियो ।
काठमाण्डौ । एनआईसी एशिया लघुवित्तका कोशी, मधेश, लुम्बिनी र सुदुर–पश्चिम प्रदेशका ५ वटा शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । जेठ ३ गते भएको कार्यक्रममा मौवा शाखामा ४६,दुर्गाफाटमा ७१,चैनपुरमा ३८, खैरावानामा ४५, दुर्गौलीमा ५८ गरी जम्मा २५८ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी, लघुवित्तका प्रदेश प्रमुखहरु, अनुगमनअधिकृतहरु,...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्तको लुम्बिनी प्रदेशअन्तर्गत रहेको शमसेरगञ्ज शाखाले दुईदिने आधारभूत कुखुरापालन तालिम प्रदान गरेको छ । विपन्नवर्गको उत्थान हेतु आयोजित कार्यक्रम यहि वैशाख ३० र ३१ गते दुई दिन चलेको थियो ।कार्यक्रममा शमसेरगंज शाखा प्रमुख मधु शाह,पशु बिकास अधिकृत पुर्ण बहादुर खत्री, अनुगमन अधिकृत बुद्धिराम चौधरीको उपस्थिति रहेको थियो ।
काठमाण्डौ ।एनआईसी एशिया लघुवित्तले गण्डकी प्रदेश अन्तर्गतको शाखा कार्यालय मगरकोटमा वैशाख २९ गते वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय जनप्रतिनिधि टेक नारायण महतो तथा मगरकोट उपप्रदेश कार्यालयका अनुगमन अधिकृत भुवन राज भट्टको उपस्थितिमा सञ्चालन गरिएको कार्यक्रममा शाखाका शाखा प्रमुख गोपाल सुनारलगायत कर्मचारीहरुको पनि उपस्थिति थियो । उक्त कार्यक्रममा...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्तले विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले बैशाख २६ र २७ गते गण्डकी, लुम्बिनी र कर्णाली ३ वटै प्रदेशका बिभिन्न शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम, आधारभुत बाख्रापालन र सुन्तला खेती तालिम को आयोजना गरेको हो ।
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा बलराम पौडेल नियुक्त भएका छन् । वैशाख ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैेठकले पौडेललाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी चैत ८ गते साधारण सभा आयोजना गर्ने भएको छ । संस्थाको फागुन ११ गते सम्पन्न सञ्चालक समितिको बैठकले धरानमा रहेको गोर्खा होटलमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने, (हाललाई साविक स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापकहरु मात्र...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ४२ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २८०.८३ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा संस्थाले ११ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी १६.१८ प्रतिशतले घट्दै ३३ करोड ४७ लाख रुपैयाँ...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आव २०८१÷८२ को पहिलो त्रैमासिक बजेट समिक्षा गोष्ठी सम्पन्न गरेको छ । उक्त अवसरमा कम्पनीले कार्तिक ६ देखि ७ गतेसम्म मधेश प्रदेशअन्तर्गत प्रदेश प्रमुख, अनुगमन अधिकृत, तथा शाखा प्रमुखहरुलाई शाखा सञ्चालन तथा व्यवस्थापन तालिम प्रदान गरेको हो ।
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आव २०८०/८१ को वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले १२ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.८२ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा संस्थाले १८ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
काठमाण्डौ । काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा चोलराज शर्मा जोशी नियुक्त भएका छन् । संस्थाको साउन ६ गते आइतबार बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले जोशीलाई संस्थाको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई साउन ७ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको हो । यसअघिका संस्थाको सीईओ लक्ष्मण...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा चोलराज शर्मा जोशी नियुक्त भएका छन् । संस्थाको साउन ६ गते आइतबार बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले जोशीलाई संस्थाको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई साउन ७ गतेदेखि लागू हुनेगरी सीईओमा नियुक्त गरिएको हो । यसअघिका संस्थाको सीईओ लक्ष्मण चालिसेलाई संस्थापक तथा माउ...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा प्रकाश राज शमा नियुक्त भएका छन् । असार १३ गते बसेकोे संस्थाको सञ्चालक समितिको बैठकले हेकुली–०४, दाङ स्थाई घर भई हाल भैसेँपाटी, ललितपुर–२५ निवासी प्रकाश राज शर्मालाई उक्त रिक्त रहेको सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व हुने सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त रहेको अध्यक्ष पदमा प्रकाश राज शर्मा चयन भएका छन् । संस्थाको असार १३ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई संस्थाको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । यसका साथै बैठकले शर्मालाई बाँकी कार्यकालका लागि सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समेत नियुक्त गरेको छ । यसअघि संस्थाका अध्यक्ष सुवर्ण...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष सुवर्ण पौडेलको राजीनामा स्वीकृत भएको छ । असार ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले अध्यक्ष पौडेलले दिएको राजीनामा स्वीकृत गरेको हो । पौडेलको राजीनामा गत असार ६ गतेबाट लागू हुने गरि स्वीकृत भएको हो । उनले सर्वसाधारण समूहका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए ।
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आँखा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । संस्थाले असार १ गते शनिबारका दिन वारा जिल्लास्थित परवानिपुर शाखामा आँखा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । गरिब, विपन्न तथा ग्रामिण भेगमा रहेका पहुँच नपुगेका व्यक्तिहरुलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ । उक्त शिविरमा १२४ जना आँखाका समस्या भएका...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा मिलन सिग्देल नियुक्त भएका छन् । संस्थाको संस्थापक एनआईसी एशिया बैंकको सञ्चालक समितिको बैठकको निर्णयानुसार मिलन सिग्देल लाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरे बमोजिम संस्थाको सञ्चालक समितिको २१४ औँ बैठकले सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि नियुक्त गरेको हो । नवनियुक्त...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले बाराको परवानीपुर शाखा कार्यालयमा भएको तोडभोडको घटनाको भर्त्सना गरेको छ । संस्थाले एक प्रेस विज्ञप्ती जारी गर्दै जेठ १ गते मंगलबारका दिन दिउँसो करिब १ः१० बजे संस्थाको शाखा कार्यालय परवानीपुर, बारामा भएको तोडभोड र अराजक कार्यको भर्त्सना गर्दै कारवाहीको माग गरेको छ । ‘करिब २०–३० जनाको अराजक समूहले शाखा कार्यालय...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्रिय स्तरको शाखा प्रमुख सम्मेलन मिति गत फागुन २५ गतेदेखि २७ गतेसम्म सौराहा, चितवनमा सम्पन्न गरेको छ ।देशभरका कुल २८७ शाखा कार्यालयहरुका सम्पूर्ण शाखा प्रमुखहरु, प्रदेश प्रमुखहरु लगायत संस्थाको कर्पोरेट कार्यालयका विभागिय प्रमुखहरु, संस्थाका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समितिका अध्यक्ष एवं सञ्चालक...
काठमाण्डौ ।एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले कोशी देखि सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका शाखाहरु अमहीबेल्हा, गंजभवानीपुर, लक्ष्मीनीया, सखडा, कविलास, पाँचखाल, मिर्मी, सिरुबारी, चप्परगौडी, खजुरा, सानोश्री, बागचौर, छायाँक्षेत्र, बेलौरी, लालझन्डी, लम्कीचुहा र पाटन)मार्फत वित्तीय साक्षरता कार्यक्रम...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले माघ महिनामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका शाखाहरु (बेथरी,पडसरी,सिसहनिया,ओखरकोट,ठाकुरद्घारा, बाँसगढी र सुलिचौर) मार्फत उक्त कार्यक्रमहरु सम्पन्न गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.