शनिबार, जेष्ठ २,२०८३ 10:49:28
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 10:49:28
थपलिया भन्छन्-‘सेबोनको दौड छाडिसकेँ’, बजारको प्रश्न-‘त्यसो भए अनुसन्धान किन अड्कियो ?’
Capital Market

थपलिया भन्छन्-‘सेबोनको दौड छाडिसकेँ’, बजारको प्रश्न-‘त्यसो भए अनुसन्धान किन अड्कियो ?’

काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडसँग जोडिएको कथित इन्साइडर ट्रेडिङ तथा समूहगत चलखेल प्रकरणमा नाम जोडिएका व्यवसायी सीताराम थपलियाले आफू नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष बन्ने दौडबाट बाहिरिसकेको र अब प्रतिस्पर्धामै नरहेको दाबी गरेका छन् ।  बिजशालासँगको प्रतिक्रियामा थपलियाले आफूलाई सेबोन अध्यक्षको ‘फ्रन्ट रनर’का रूपमा प्रस्तुत गरिएको...

सेबोनकै छानबिनमा तानिएका सीताराम थपलिया अब सेबोन अध्यक्ष बन्ने दौडमा
Capital Market

सेबोनकै छानबिनमा तानिएका सीताराम थपलिया अब सेबोन अध्यक्ष बन्ने दौडमा

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को नयाँ अध्यक्ष चयन प्रक्रियामा आवेदन दिएका व्यक्तिहरूमध्ये एक नामले अहिले पूँजीबजार वृत्तमा विशेष चर्चा पाएको छ । त्यो नाम हो–एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका पूर्व अध्यक्ष सीताराम थपलिया ।एनआरएन इन्फ्रास्टक्चरमा भएको कथित इन्साइडर ट्रेडिङ, समूहगत चलखेल र सर्वसाधारण लगानीकर्ता फसाइएको प्रकरणमा नाम जोडिएका...

एनआरएन इन्फ्रास्ट्रक्चरको अध्यक्षमा ज्ञानेन्द्र ढुंगाना चयन
BANKING

एनआरएन इन्फ्रास्ट्रक्चरको अध्यक्षमा ज्ञानेन्द्र ढुंगाना चयन

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको अध्यक्षमा ज्ञानेन्द्र प्रसाद ढुंगाना चयन भएका छन् ।  

एनआरएन इन्फ्रास्ट्रक्चरको संचालकमा जोली अमात्य नियुक्त
Capital Market

एनआरएन इन्फ्रास्ट्रक्चरको संचालकमा जोली अमात्य नियुक्त

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको संचालकमा जोली अमात्य नियुक्त भएकी छिन् ।  

कमजोर वित्तीय स्वास्थ्य, मूल्यमा उछालः एनआरएनमा 'पम्प एण्ड डम्प' पुष्टि, सेबोन निरीह
Capital Market

कमजोर वित्तीय स्वास्थ्य, मूल्यमा उछालः एनआरएनमा 'पम्प एण्ड डम्प' पुष्टि, सेबोन निरीह

काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (एनआरएन)ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा ठूलो घाटा व्यहोरेको छ ।  वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी(इपीएस) पूर्ण रूपमा नेगेटिभ छ । तर दोस्रो बजारमा कम्पनीको सेयरमूल्य १५०० रुपैयाँभन्दा माथि उडिरहेको छ । वित्तीय विवरण र बजार मूल्यबीचको यो चरम अन्तरले बजारका ‘खेलाडी’हरूले सेयरमा कृत्रिम उछाल...

एनआरएन र शिवम् सिमेन्ट्सको मूल्य समायोजन, कति-कति कायम भयो ?
Capital Market

एनआरएन र शिवम् सिमेन्ट्सको मूल्य समायोजन, कति-कति कायम भयो ?

काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमीटेड(एनआरएन) र शिवम् सिमेन्ट्स लिमीटेडको सेयरमूल्य समायोजन गरिएको छ ।  नेप्सले यी दुवै कम्पनीको बोनस सेयर प्रयोजनका लागि दोश्रो बजार मूल्य समायोजन गरेको हो ।  एनआरएनले घोषणा गरेको ४० प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भई प्रतिकित्ता १ हजार ३८२.२१ रुपैयाँ कायम भएको छ । मूल्य समायोजनअघि यो कम्पनीको दोश्रो बजार मूल्य...

‘एनआरएनको छानबिन चाँडै टुङ्गिन्छ, दोषी कोही पनि उम्किन पाउँदैन’
Capital Market

‘एनआरएनको छानबिन चाँडै टुङ्गिन्छ, दोषी कोही पनि उम्किन पाउँदैन’

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमीटेड(एनआरएन)को सेयरमा भएका इन्साइडर ट्रेडिङमाथि जारी छानबिन चाँडै टुङ्गोमा पुर्याइने बताएका छन् ।  बिजशालासँग कुरा गर्दै उनले सेबोनको विशेष टोलीले सो प्रकरणमाथि छानबिन गरिरहेको उल्लेख गर्दै निकट भविष्यमै निश्कर्ष आउने बताएका हुन् । 

एनआरएनमा भएको इन्साइडर ट्रेडिङमाथि सेबोनको गम्भीर छानबिन, ‘यो प्रकरणमा जोडिएको कोही उम्किन पाउनेछैन’
Capital Market

एनआरएनमा भएको इन्साइडर ट्रेडिङमाथि सेबोनको गम्भीर छानबिन, ‘यो प्रकरणमा जोडिएको कोही उम्किन पाउनेछैन’

काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमीटेड(एनआरएन)को सेयरमूल्यमा भएको चलखेलको विषयमा धितोपत्र बोर्डले छानबिन सुरु गरेको छ ।  धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले सुपरीवेक्षण विभागका जिम्मेवार अधिकारीहरुलाई बोलाएर एनआरएनको सेयरमूल्यमा भएको चलखेल र हालसम्म प्राप्त प्रमाण(डेटा)हरुको विषयमा ब्रिफिङ लिएका थिए ।  सो क्रममा सुपरीवेक्षणका...

सीताराम थपलियाको खेल: एनआरएनको सूचना आफैं चुहाए, ब्रोकरको ट्रेडिङ रुमलाई बनाएका थिए आफ्नो अखडा
Capital Market

सीताराम थपलियाको खेल: एनआरएनको सूचना आफैं चुहाए, ब्रोकरको ट्रेडिङ रुमलाई बनाएका थिए आफ्नो अखडा

काठमाण्डौ । नेपालको सेयर बजारलाई निश्चित संख्याका स्वार्थ समूहले वर्षौदेखि आफ्नो अनुकुल चलाउँदै आएका छन् । निश्चित कम्पनीको सेयरमा चलखेलको योजना बनाएर बेलैदेखि अकुमुलेसन गर्ने, सम्भावित राम्रो लाभांश र सम्पत्ति वृद्धिका लागि हुने निर्णयहरुमा केन्द्रीत रही सूचीकृत कम्पनीका प्रमुख व्यक्तिहरु नै यस्ता खेलमा सामेल हुने, स्वार्थ समूहको मिलेमतोमा बजारमा राम्रो प्रभाव...

एनआरएन इन्फ्रास्टक्चरको नाफामा ४७४% को उछाल, आम्दानी घट्दा पनि कसरी बढ्यो नाफा ?
Capital Market

एनआरएन इन्फ्रास्टक्चरको नाफामा ४७४% को उछाल, आम्दानी घट्दा पनि कसरी बढ्यो नाफा ?

काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमीटेडको नाफा तथा अन्य महत्वपूर्ण वित्तीय सूचकमा उछालको अवस्था देखिएको छ ।  यो कम्पनीले आर्थिक वर्ष २०८०-८१ को चौथो त्रैमाससम्ममा ६ करोड ७६ लाख खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४७४ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको खूद नाफा १ करोड १७ लाखमा सीमित थियो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.