भारतमा अन्त्य हुँदै पासवर्ड र ओटिपीको युग, अनलाइन ठगीमा कमी आउने अपेक्षा
काठमाण्डौ । भारतमा अनलाइन भुक्तानीमा देखिने ओटीपी (वन टाइम पासवर्ड) आधारित ठगी र साइबर अपराध घटाउने उद्देश्यले डिजिटल भुक्तानी कम्पनी भिसाले नयाँ ‘भिसा पेमेन्ट पासकी’ प्रणाली सुरु गरेको छ।यो नयाँ प्रणालीमार्फत अब कार्डबाट हुने अनलाइन भुक्तानीमा ओटीपी वा पासवर्डको सट्टा प्रयोगकर्ताले आफ्नो मोबाइलको बायोमेट्रिक सुरक्षा—जस्तै फिंगरप्रिन्ट वा फेस रेकग्निसन—प्रयोग गरेर...

