आईपीओको तयारीमा रहेको नर्भिक अस्पतालले ९ महिनामै गर्यो २ अर्ब ४ करोडको कारोबार
काठमाण्डौ । प्राथमिक सेयर निष्कासन (आईपीओ) को तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेजले गत आर्थिक वर्षको नौ महिनामै २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ।अस्पतालले उक्त अवधिमा २ अर्ब ४ करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो। बिरामीको संख्या, ओपीडी तथा आईपीडी सेवाको माग र सञ्चालन क्षमतामा आएको सुधारले अस्पतालको आम्दानी बढेको देखिएको छ।नर्भिकले...

