राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा ढकाल नियुक्त
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा निर्मल ढकाल नियुक्त भएका छन् । नेपाल सरकार(अर्थ मन्त्रीस्तरीय)कात्तिक १८ गते निर्णयानुसार ढकाललाई अध्यक्ष नियुक्त गरिएको हो ।
TRENDING
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा निर्मल ढकाल नियुक्त भएका छन् । नेपाल सरकार(अर्थ मन्त्रीस्तरीय)कात्तिक १८ गते निर्णयानुसार ढकाललाई अध्यक्ष नियुक्त गरिएको हो ।
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिका अध्यक्ष निर्मल ढकालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले ढकाललाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनीले तेस्रो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असार ५ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा डाकेको हो । बैठकले यही असार २९ गते काठमाण्डौको शंङ्खमुलमा रहेको अनमोल क्याटरिङ सर्भिसेसमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानीका लागि आवश्यक कागजात पेश गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै आव २०७१/७२ देखि आज २०७५/७६ सम्म जारी भएका बीमालेख अर्न्तगत दाबीको जानकारी कम्पनीमा गराई कम्पनीबाट दाबी भुक्तानी सम्बन्धमा माग गरिएका आवश्यक कागजातहरु विगत लामो समयदेखि नबुझाई बसेका बिमितहरुलाई बारम्बार ताकेता गर्दा पनि आवश्यक...
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनीको मंसिर २७ गतेृ बसेको सञ्चालक समितिको बैठकले दोस्रो साधारण सभा डाकेको छ । बैठकले आगामी पुस २४ गते काठमाण्डौको शंङ्खमुलमा रहेको अनमोल क्याटरिङ सर्भिसेसमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ को...
काठमाण्डौ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले चुक्तापूँजी वृद्धि गर्ने प्रक्रिया अघि सारेको छ । लामो समयसम्म साधारण सभा गर्न नसकेको कम्पनीले ६ आर्थिक वर्षको साधारण सभा चालु आर्थिक वर्षभित्र सकाउने योजना बनाएको छ । चालु आर्थिक वर्षभित्रै तीन/तीन आवको साधारण सभा दुई चरणमा गरी यस वर्षभित्रै सकाउने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.शिवहरी...
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनीले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले डोटीको सिलगढी उपशाखा कार्यालयमा तालिम सम्पन्न गरेको हो । तालिम जेठ १ गतेदेखि ३ गतेसम्म ३ दिन सञ्चालन भएको कम्पनीले जनाएको छ । कृषी, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम तथा परिक्षा कार्यक्रमबाट २१ जना प्रशिक्षार्थीहरु लाभान्वित भई कृषी, पशुपन्छी तथा जडिबुटी बीमा...
काठमाण्डौ । संस्थागत सुशासन राम्रा भएका कम्पनीले हरेक आवको पुष मसान्त भित्र वार्षिक साधारण सभा आयोजना गरिसक्नु पर्ने हुन्छ । तर सरकारी स्वामित्वमा नै रहेका विशाल बजार कम्पनी र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले भने विगत ७ वर्षदेखि नै साधारण सभा नगरेको सुन्दा धेरै लगानीकर्तालाई अचम्म लाग्न सक्छ । विशाल बजार कम्पनीले २०७४ सालमा ३४ औं वार्षिक साधारण सभा आयोजना गरेको थियो । त्यस...
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक सदस्यमा कमानसिं थापा मगर नियुक्त भएका छन् । उनी अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालक नियुक्त भएका हुन् ।
काठमाण्डौ । राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरेको सबै प्रकारको बीमालेखहरुमा प्रतिहजार प्रति वर्ष ६५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको हो ।
काठमाण्डौ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको प्रक्रिया अघि बढाएको छ । कम्पनीले आज एक सूचना जारी गरेर नयाँ सीईओको लागि आवेदन खुलाएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.