सुशासन र नागरिक सेवामा सरकारको १०० दिन सफल: रवि लामिछाने
TRENDING
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतहरूमा दायर गरिएका संगठित अपराधसम्बन्धी अभियोगहरू पूर्ण रूपमा हट्ने भएका छन्।काठमाडौं जिल्ला अदालतले शुक्रबार संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएसँगै लामिछानेविरुद्ध उक्त अभियोग लगाइएका सबै जिल्लाका मुद्दामा समान अवस्था सिर्जना भएको हो।
काठमाण्डौ । सहकारी ठगीसम्बन्धी प्रकरणसँग जोडिएको मुद्दा जिल्ला अदालत पर्साको पछिल्लो आदेशपछि कानूनी रूपमा थप संकुचित भएको छ। अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध सम्बन्धी अभियोग हटाउने निर्णय गरेको हो।
काठमाण्डौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएका छन्।हिजो भएको भेटवार्ताका क्रममा लामिछानेले प्रधानमन्त्री मोदीलाई नेपाल आउन आग्रह गरेको भ्रमण दलका एक अधिकारीले बताएका छन्।
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने को भारत भ्रमणले राजनीतिक वृत्तमा चर्चा पाएको छ।पाँचदिने औपचारिक भ्रमणका क्रममा सोमबार नयाँदिल्ली पुगेका लामिछानेलाई भारतको सत्तारुढ भारतीय जनता पार्टीले आफ्नो केन्द्रीय कार्यालयमा विशेष सम्मानसहित स्वागत गरेको हो।
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमणलाई लिएर राजनीतिक चासो बढिरहेका बेला पार्टीले भ्रमणको औपचारिक कार्यक्रम प्रस्थानको ठीक अघिल्लो रात मात्र सार्वजनिक गरेको छ । भारतीय जनता पार्टी (भाजपा) ले निमन्त्रणासहित भ्रमणबारे जानकारी सार्वजनिक गरेपछि रास्वपाले पनि आफ्नो धारणा र तालिका सार्वजनिक गरेको हो ।
काठमाण्डौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट कैदीबन्दी बाहिर निकालिएको घटनामा रवि लामिछानेको भूमिका संदिग्ध देखिएको निष्कर्ष निकाल्दै थप गहिरो अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगको प्रतिवेदनले उक्त घटनामा राजनीतिक प्रभाव, कारागार प्रशासन र सुरक्षा संयन्त्रबीचको सम्बन्धमाथि गम्भीर प्रश्न उठाएको छ ।
काठमाण्डौं । कास्की जिल्ला अदालतले रवि लामिछाने विरुद्ध लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग हटाउने सरकारी निर्णयलाई वैधानिक मान्यता दिएको छ । अदालतले भने सहकारी ठगीसम्बन्धी मूल मुद्दा यथावत रहने स्पष्ट पारेको छ ।
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसदहरूको प्रशिक्षण कार्यक्रममा आफ्नो राजनीतिक यात्रा व्यक्तिगत कथा लेख्न होइन, इतिहास निर्माण गर्ने लक्ष्यसहित अघि बढिरहेको बताएका छन्।उनले वर्तमान समयलाई नयाँ राजनीतिक युगको सुरुआतका रूपमा चित्रण गर्दै इतिहास रच्ने अवसर रहेको बताए।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.