नवनिर्वाचित सांसदले जेठ १० भित्र सम्पत्ति विवरण बुझाउनुपर्ने
काठमाण्डौ । संघीय संसद् सचिवालय ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूलाई आगामी जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ।
TRENDING
काठमाण्डौ । संघीय संसद् सचिवालय ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूलाई आगामी जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ।
काठमाण्डौ । सर्वोच्च अदालत ले रवि लामिछाने विरुद्ध दायर सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग हटाउने निर्णयविरुद्ध परेको रिट पूर्ण इजलासमा पठाउन आदेश दिएको छ।न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले उक्त विषय गम्भीर प्रकृतिको भएको भन्दै पूर्ण इजलासबाट अन्तिम सुनुवाइ आवश्यक ठहर गरेको हो।
काठमाण्डौ । रवि लामिछाने र बालेन शाहबीच सुधन गुरुङलाई गृहमन्त्री बनाउने विषयमा सहमति भएको दाबी गरिएको छ । रास्वपास्थित एक उच्च स्रोतका अनुसार बिहानैदेखि लामिछाने र शाहले मन्त्रीहरुको नाम फाइनल गर्ने प्रयासलाई तीव्र बनाएका छन् । उनीहरु काठमाण्डौको एक होटलमा निरन्तर छलफलमा छन् । सो क्रममा बालेन शाहको प्रस्तावअनुसार सुधन गुरुङलाई गृहमन्त्री बनाउन लामिछाने लगभग तयार...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज मुलुकको प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्। राष्ट्रपति रामचन्द्र पौडेल ले शपथको निर्धारित समयभन्दा केही अघि उनलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गर्ने कार्यक्रम रहेको छ। दिउँसो १२ः३४ बजे शुभ साइतमा शाहले पद तथा गोपनीयताको शपथ लिने तय भएको छ।तर शपथअघि नै सरकार गठनको ‘कोर...
काठमाण्डौ । मुलुकले आज नयाँ राजनीतिक अध्याय सुरु गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता **बालेन्द्र शाह (बालेन)**लाई प्रधानमन्त्रीका रूपमा पाउँदैछ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो १२ बजेर ३४ मिनेटको शुभ साइतमा राष्ट्रपति रामचन्द्र पौडेल ले उनलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ।संविधानको धारा ७६ (१) अनुसार एकल बहुमतसहित सरकार...
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई अभूतपूर्व सफलता हाल लागेको छ । जनताले रास्वपालाई दुईतिहाई बहुमत नजिकको मत दिएका छन् । योसँगै अब ५ वर्षसम्म(पूरा कार्यकाल) रास्वपाले सरकार चलाउनेछ । स्थिर सरकार र उसले बनाउने नीति समेत स्थिर हुने निश्चित भएपछि सेयर बजारले प्रतिक्रिया स्वरुप राजनीतिक परिणाम र नयाँ कोर्स करेक्सनलाई भव्य...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच केहीबेरअघि सहमति पत्रमा हस्ताक्षर भएको छ । यी तीन नेताबीच आगामी निर्वाचनमा एउटै पार्टीमा समाहित भई एउटै चुनाव चिन्ह लिएर अगाडि बढ्ने विषयमा ७ बुँदे सहमति भएको हो । यसअघि रवि लामिछानेले बालेन्द्र शाहसँग पनि ७ बुँदे सहमति नै गरेका थिए ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच पार्टी एकीकरणका लागि वार्ता पुनः तीव्र बनेको छ । स्रोतका अनुसार दुवै पक्ष सहमति नजिक पुगेका छन् र एकताको ड्राफ्ट तयार भइरहेको छ ।
काठमाण्डौ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता वा सहकार्यको प्रयास तीव्र बनेको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच निरन्तर छलफल भइरहेको छ। तर, रास्वपासँगको सहमति प्राविधिक र सांगठनिक विषयमा अड्किएको छ भने बालेन र...
काठमाण्डौ ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने अन्ततः सहकारी ठगी आरोपमा पक्राउ परेका छन् । केहीबेरअघि चमतिस्थित रास्वपा पार्टी कार्यालयबाट प्रहरीको विशेष अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गरेको हो ।
काठमाण्डौ । सहकारी ठगी तथा संगठित अपराधविरुद्ध पक्राउ पूँर्जी जारी भएपछि पूर्व गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले फेसबुक स्टाटस लेख्दै सरकारी कदमको विरोध गरेका छन् । उनले सरकार मर्यो, हामीलाई जुठो पर्यो भन्दै स्टाटस लेखेका छन् ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रहरीको एउटा टोली पार्टी कार्यालयमा पुगेको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएलगत्तै लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली काठमाण्डौको...
काठमाण्डौ । विभिन्न सहकारीको रकम अपचलन प्रकरणमा संसदीय छानबिन समितिबाट दोषी देखिई कारबाहीको सिफारिसमा परेका रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाइ पक्राउ गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीलाई अदालतले रवि लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको हो ।
काठमाण्डौ । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली परिचालन भएको छ । प्रहरी पक्राउ गर्न परिचालन भएको सूचनापछि काठमाण्डौको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता जम्मा भएका छन् । पार्टी सभापति पक्राउ पर्ने खबर पाएलगत्तै उपत्यकामा रहेका कार्यकर्ताहरुलाई आकस्मिक रुपमा पार्टी कार्यालयमा भेला हुन भनिएको...
काठमाण्डौ । प्रधानमन्त्री तथा गठबन्धन सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने लगभग निश्चित झै देखिएको छ ।
काठमाण्डौ । युवा मतदाताको रोजाई बन्न थालेको र सर्वसाधारणमा आशाको सञ्चार गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत फूटको संघारमा पुगेको छ । सरकारमा सहभागी हुँदा भागबण्डाको पुरानै शैली र अवसरवादमा फसेको आरोप खेपेको रास्वपा फूटको संघारमा पुगेको स्रोतहरुले दाबी गरेका छन् ।
काठमाण्डौ । कांग्रेससहितको गठबन्धन सरकार ढलेको १०० दिन मात्र पूरा भएको अवस्थामा समाचारको हेडलाइन यस्तो देखेर तपाईलाई पत्यार नलाग्ला । तर, नेपालमा बिजारोपण भएको राजनीतिक अस्थिरताको बिउ फेरि फस्टाउन थालेको छ। भित्र भित्रै घटनाक्रमहरु यस्तरी विकास भइरहेका छन्(विकास गरिँदैछ) कि एमाले र माओवादीसहितको वर्तमान सत्ता गठबन्धन जुनसुकै बेला भत्किनसक्छ । वर्तमान गठबन्धनको...
काठमाण्डौ । कांग्रेससहितको पुरानो गठबन्धनलाई ढालेर नयाँ गठबन्धन र सरकार बनाएका दलहरुले मंगलबार साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने भएका छन् । दलहरुले सार्वजनिक गर्ने साझा न्यूनतम कार्यक्रम तयार भइसकेको छ । साझा न्यूनतम कार्यक्रमका लागि सरकारमा सहभागी सबै दलबाट एक एक जना प्रतिनिधिको कार्यदल बनाइएको थियो । कार्यदलले साझा न्यूनतम कार्यक्रम शीर्ष नेताहरुलाई २ दिनअघि...
काठमाण्डौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको बयान लिने तयारी गरेको छ । नेकपा एमालेसहितको गठबन्धन बनेर नयाँ सरकार बनेसँगै लगानीकर्तालाई त्रसित नपार्ने प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्मले सार्वजनिक प्रतिबद्धता जनाए पनि बाँसबारी छालाजुत्ता उद्योगले हडपेको भनिएको सरकारी जग्गामा विनोदको समेत संलग्नता देखिएपछि...
काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विभिन्न समयमा विभिन्न मुलुकबाट नेपालमा हुने सुन तस्करी प्रकरणमा कडा एक्सन थालेका छन् । सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले विभिन्न उच्चपदस्थहरुको सुन तस्करीमा संलग्नता किटान गरी कारबाहीको सिफारिस गरेपछि प्रधानमन्त्रीको समेत सहमति लिएर गृहमन्त्री लामिछानेले एक्सन लिएका हुन् । बिहीबार उच्चस्तरीय जाँचबुझ...
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषद विस्तार गरेका छन् । सत्ता सहयात्री दलहरुबाट मन्त्रीहरुको सूची तयार भएसँगै उनले मन्त्रीपरिषद विस्तार गरेका हुन् । नेकपा एमाले, माओवादी केन्द्र, राष्टिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टीबाट मन्त्री बन्नेहरुको नाम टुंगो लागेसँगै अहिले राष्टपति निवासमा सपथको कार्यक्रम भइरहेको छ ।
काठमाण्डौ । एमालेसहितका दलहरुको सहभागितामा बनेको नयाँ सत्ता गठबन्धनले पूर्णता नपाउँदै सत्ताबाट विमुख नेपाली कांगे्रसले खेल्न थालेको आरोप लागेको छ । केन्द्रीय कार्यदलको आजको बैठकबाट प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको कांग्रेसले नयाँ सत्ता समीकरणमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई...
काठमाण्डौ । एमालेसहितको नयाँ सत्ता समीकरण बनेसँगै मन्त्रालय भागबण्डाको विषयलाई लिएर दलहरुबीच रडाको मच्चिएको छ । आकर्षक(मालदार) मन्त्रालयमा गठबन्धनमा सहभागी दलहरुले आ–आफ्नो दाबी पेश गरेपछि रडाको मच्चिएको हो । विशेष गरी गृह र अर्थ मन्त्रालय कसले लिने भन्ने विषयमा दलहरुबीच विवाद देखिएको छ । गठबन्धनका प्रमुख तीन घटक नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र...
काठमाण्डौ । आज मात्र बनेको नयाँ सत्ता गठबन्धनमा प्रारम्भिक चरणमा सहभागी मुख्य ४ दलबीच ८ बुँदे सहमति भएको छ । कांग्रेस नेतृत्वको पुरानो गठबन्धन भत्काएर नयाँ समीकरण बनेलगत्तै ३ बिनाविभागीय मन्त्रीसहित सानो आकारको मन्त्रीपरिषद गठन भएको केही समयपछि दलहरुबीच ८ बुँदे सहमति भएको हो । प्रतिनिधिसभाको दोश्रो ठूलो दल नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच यस्तो सहमति...
काठमाण्डौ । एकाएक आएको आँधीहुरीले अन्ततः कांग्रेस नेतृत्वको सत्ता गठबन्धन ढालिदिएको छ । योसँगै प्रतिनिधिसभाको दोश्रो ठूलो दल नेकपा एमालेको पुनः सत्तारोहण सुरु भएको छ । एमाले, माओवादी, रास्वपा र जसपासहितको दलहरुले आजै नयाँ गठबन्धन बनाएका छन् र सहमतिमा तीन नयाँ मन्त्रीको सपथसँगै मन्त्रीपरिषद पनि आजै पुनर्गठन भएको छ । प्रधानमन्त्री प्रचण्डले पहिलो चरणमा सोमबार नेकपा...
काठमाण्डौ । एमाले, माओवादी र रास्वपासहितको सहभागितामा नयाँ सत्ता समीकरण बनेसँगै प्रमुख मन्त्रालय कसले लिने भन्ने विषयमा दलहरुबीच लुछाचुँडी देखिएको छ । प्रमुख र आकर्षक मन्त्रालय कुन दलले लिने भन्ने विषयमा दलहरुबीच झगडा देखिएको हो । पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन गठन तथा आजै मन्त्रीपरिषद पुनर्गठन गरी सानो आकारको मन्त्रीपरिषद विस्तार गर्ने सहमति भए पनि मुख्य...
काठमाण्डौ । संघीय संसदको प्रमुख प्रतिपक्षी नेकपा एमाले, सत्ता गठबन्धनलाई नेतृत्व गरिरहेको माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुबीच नयाँ गठबन्धन बनाएर अगाडि बढ्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा ओली निकट स्रोतहरुका अनुसार हिजो बिहानदेखि चलेका विभिन्न चरणका छलफलको परिणाम मध्यराति नयाँ गठबन्धन बनाएर...
काठमाण्डौ । राष्ट्रिय राजनीतिका घटनाक्रमहरुमा नाटकीय विकास हुन थालेको छ । विकसित घटनाक्रमहरुमा कुनै ट्वीस्ट आएन भने र माओवादी केन्द्र इमानदार भएर टिकिरह्यो भने सत्ता समीकरण परिवर्तनका स्पष्ट संकेतहरु सतहमै देखिन थालेका छन् । केही दिनअघिदेखि सत्ताको प्रमुख घटक नेपाली कांग्रेस र माओवादी केन्द्रबीच खटपट सुरु भएको छ । कांग्रेसको महासमिति बैठकले पारित गरेको दुईवटा...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.