रुसी तेल ट्याङ्करमाथि युक्रेनको आक्रमण, यो प्रविधिको प्रयोग
काठमाण्डौ । युक्रेनले रुसी तेल ट्याङ्करहरूमाथि आक्रमण गरेको छ । युक्रेनका अधिकारीहरूका अनुसार युक्रेनी नौसेना ड्रोनहरूले ब्ल्याक सी हुँदै जाँदै गरेको रुसको स्याडो फिल्इटसँग सम्बन्धित दुईवटा तेल ट्याङ्करहरूलाई निशाना बनाएको हो।सार्वजनिक भएको एक भिडियोमा पानीमुनि रहेका ड्रोनहरू छालहरू काट्दै जहाजहरूतर्फ गएको र त्यसपछि ठोक्किएर विस्फोट भई आगोको गोला बनेको देखिन्छ।...

