सर्वसाधारणका लागि सान्भी इनर्जीको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला
काठमाण्डौ । सान्भी इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि कुल २४ लाख १८ हजार ३ सय कित्ता आईपीओ जारी गरेको हो । कम्पनीले जारी पूँजी रु. ८८ करोड रुपैयाँको ४३.०७ प्रतिशत अर्थात ३७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न गत चैत ११ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जस मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ८ लाख ८० हजार...