आईतवार, असार ८,२०८२ 05:25:10
  • आईतवार, असार ८,२०८२ 05:25:10
Global IME Bank Limited

सान्भी इनर्जीको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?

Hyundai Nepal
सान्भी इनर्जीको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?
Nabil Bank Limited

काठमाण्डौ । सान्भी इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आईपीओ १० कित्ताका दरले २ लाख ४१ हजार ५३० जना आवेदकले प्राप्त गरेका छन् ।  

आईपीओ पाएका लगानीकर्ताहरुमा अहिले कम्पनीको आईपीओले कति ओपनिङ रेञ्ज पाउला भन्ने कौतुहलताको विषय बनेको छ । सान्भी इजर्नीको आईपीओले पहिलो कारोबारको लागि १२० रुपैयाँ ७४ पैसादेखि अधिकतम ३६२ रुपैयाँ २२ पैसासम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

नेप्सेले जुनसुकै कम्पनीको पहिलो कारोबारका लागि उक्त कम्पनीको वास्तविक नेटवर्थको आधारमा तीनगुणा सम्म मूल्य तोक्ने गर्दछ । कम्पनीको आव २०८०/८१ को वास्तविक प्रतिसेयर नेटवर्थ १२०.७४ रुपैयाँ रहेको छ ।  

कम्पनीको नेटवर्थ आव २०८३/८४ सम्म १४६.३१ रुपैयाँसम्म पुग्ने प्रक्षेपण गरिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.