युक्रेनले रुसको केमिकल प्लान्टमा बेलायतको ‘स्टोर्म स्याडो’ मिसाइलले गर्यो आक्रमण
काठमाण्डौ । युक्रेनी सेनाले रुसी रसायनिक प्लान्टमा बेलायती निर्मित ‘स्टोर्म शैडो’ मिसाइलले आक्रमण गरेको दाबी गरेको छ । युक्रेनी सेनाका जनरल स्टाफले यो आक्रमणलाई ुसफल हमला भन्दै रुसी वायु रक्षा प्रणालीमा प्रवेश गरेको बताए। आक्रमण मिसाइल र हवाई हमलाको संयुक्त अपरेशन थियो र यसको परिणाम मूल्याङ्कन भइरहेको छ। युक्रेनी सेनाले मंगलबार एक्समा लेखेको छ ‘ब्रायान्स्क रासायनिक...