विजय लघुवित्तका सीईओ लम्सालद्वारा राजीनामा, घिमिरेलाई कामु सीईओको जिम्मेवारी
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था का प्रमुख कार्यकारी अधिकृत (सीईओ) वसन्त राज लम्सालले पदबाट राजीनामा दिएका छन्। संस्थाको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले लम्सालले वैशाख २८ गते पेश गरेको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । उनको राजीनामा जेठ ८ गतेदेखि लागू हुने गरी स्वीकृत भएको हो।

