सोमबार, असार २,२०८२ 10:37:09
  • सोमबार, असार २,२०८२ 10:37:09
Global IME Bank Limited

विजय लघुवित्तले एफपीओ निष्कासनको अनुमति माग गर्दै सेबोनमा दियो आवेदन

Hyundai Nepal
विजय लघुवित्तले एफपीओ निष्कासनको अनुमति माग गर्दै सेबोनमा दियो आवेदन
Nabil Bank Limited

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । संस्थाले ४ करोड ६६ लाख ८१ हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासनका लागि स्वीकृत माग गरेको हो ।  

संस्थाको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यािपटल लिमिटड रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाको गत असार ३ गते बसेको १५ औं वार्षिक साधारण सभाले एफपीओ निष्कासनको प्रस्ताव पारित गरेको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.