अमेरिकाको शान्ति योजनामा युक्रेन सहमत, ट्रम्पले छिट्टै पुटिन र जेलेन्स्कीलाई भेट्न सक्ने
काठमाण्डौ । रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने सम्बन्धमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अमेरिकासँग शान्ति सम्झौतामा सहमति बनेको बताएका छन् । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने सम्बन्धमा अमेरिकासँग शान्ति सन्धिको रूपमा सम्झौता भएको बताएका छन् ।ट्रम्पले ट्रुथ सोसलमा प्रारम्भिक अमेरिकी योजनामा दुवै पक्षका सुझावलाई...

