बिहीबार, श्रावण १५,२०८२ 09:58:48
  • बिहीबार, श्रावण १५,२०८२ 09:58:48
अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाले युट्युब अकाउन्ट खोल्न नपाउने
विश्व अर्थतन्त्र

अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाले युट्युब अकाउन्ट खोल्न नपाउने

काठमाण्डौ । अष्ट्रेलियामा, १६ वर्ष मुनिका बालबालिकाले डिसेम्बर १० देखि युट्युब अकाउन्ट खोल्न पाउने छैनन्। यद्यपि, उनीहरूले युट्युब प्रयोग गर्न सक्नेछन् अर्थात् युट्युबमा भिडियोहरू हेर्न सक्नेछन्। अष्ट्रेलियाका सञ्चारमन्त्री अनिका वेल्सले बुधबार यो जानकारी दिएकी हुन् ।गत वर्ष नोभेम्बरमा अस्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने...

अब युट्युबबाट सजिलै पैसा कमाउन गाह्रो हुने, मोनीटाइजेशन नीतिमा ठूलो परिवर्तन हुँदै
OTHERS

अब युट्युबबाट सजिलै पैसा कमाउन गाह्रो हुने, मोनीटाइजेशन नीतिमा ठूलो परिवर्तन हुँदै

काठमाण्डौ । अब युट्युबबाट सजिलै पैसा कमाउन गाह्रो हुने भएको छ । जुलाई १५ बाट युट्युबको मोनीटाइजेशन नीतिमा ठूलो परिवर्तन हुन लागेको छ । वास्तवमा युट्युबले ठूलो मात्रामा उत्पादन हुने सामग्रीमाथि कडाई गर्न लागेको हो ।बदलिएको नियम अनुसार अब युट्युबले मौलिक र नयाँ सामग्री सिर्जना गर्नेलाई मात्र भिडियोबाट कमाउने अवसर दिनेछ । वास्तवमा, युट्युबले यस्ता भिडियोहरूबाट हुने...

युट्युबले अमेरिकामा लागेको आगलागीबाट प्रभावित कन्टेन्ट क्रियटरलाई १५ मिलियन डलर दिने
विश्व अर्थतन्त्र

युट्युबले अमेरिकामा लागेको आगलागीबाट प्रभावित कन्टेन्ट क्रियटरलाई १५ मिलियन डलर दिने

काठमाण्डौ । गूगल र युट्युबले अमेरिकामा लागेको आगलागीबाट प्रभावित समुदाय र कन्टेन्ट क्रियटरलाई १५ मिलियन डलर सहयोग गर्ने भएको छ । युट्युबका सीईओ निल मोहनले बुधबार आफ्नो ब्लग पोष्टमार्फत यसबारे जानकारी दिएका हुन् ।  उक्त सहयोग लस एन्जलसका सहयता तथा उद्धारमा संलग्न स्थानिय संघ–संस्थालाई प्रदान गरिनेछ । लस एन्जलसमा रहेको कम्पनीको कार्यालय पुनःखुलेसँगै आगलागीबाट प्रभावित...

अब भिडियो पज नगरिकनै युट्युब विज्ञापन स्किप गर्न सकिने
FIN-TECH

अब भिडियो पज नगरिकनै युट्युब विज्ञापन स्किप गर्न सकिने

काठमाण्डौ । स्किप गर्न नमिल्ने लामो अवधिको विज्ञापन प्रशारित गरिरहेको युट्युबले देर्शकहरुलाई नयाँ फिचर्स ल्याएको छ । अब दर्शकहरुले स्क्रिन पज नगरिकनै विज्ञापन स्किप गर्न सक्ने छन् ।  गुगलको स्वामित्वमा रहेको युट्युबले यो नयाँ फिचर्सलाई सबै विज्ञापनदाताहरूमा रोलआउट गरेको छ । अब युट्युब भिडियो पज हुँदा विज्ञापन स्क्रिनको छेउमा पप अप हुनेछ ।  

युट्युबकी पूर्व सीईओ सुसान वोजिकीको निधन
विश्व अर्थतन्त्र

युट्युबकी पूर्व सीईओ सुसान वोजिकीको निधन

काठमाण्डौ ।युट्युबकी पूर्व सीईओ तथा लामो समय गुगलको कार्यकारी रहेकी सुसान वोजिकीको निधन भएको छ । फोक्सोको क्यान्सरसँग विगत २ वर्षदेखि जुधिरहेकी वोजिकीको ५६ वर्षको उमेरमा शनिबार निधन भएको हो ।  उनको मृत्यु बारे उनका श्रीमान डेनिस ट्रोपरले फेसबुकमार्फत जानकारी दिएका छन् । डेनिस फेसबुकमा लेख्छन्, ‘सुसान वोजिकीको मृत्युको खबर दुःखका साथ सेयर गर्दै छु । २६ वर्षसम्म मेरी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.